नेवार समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भनि संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाइ पठाएको गलत जानकारीको अभियान द्वारा भत्सर्ना

काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई पठाएको गलत जानकारी पठाएकोमा पुरातात्विक कमल पोखरी पुन्ह स्थापना अभियानले भत्सर्ना गरेको छ। अभियानले आज एक प्रेस बिज्ञप्ति जारीगर्दै स्वीजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदका मानव अधिकार बिज्ञलाइ छ्य सेन्टरले निर्मण गरेको … Continue reading नेवार समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भनि संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाइ पठाएको गलत जानकारीको अभियान द्वारा भत्सर्ना