नेकपा एमाले बात खनाल नेपाल सहित ११ जनालाइ साधरण सदस्य समेत नरहने गरि निष्कासित

काठमाडौँ। नेकपा एमालेले पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । एमाले स्थायी कमिटीको आज सोमबार बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति … Continue reading नेकपा एमाले बात खनाल नेपाल सहित ११ जनालाइ साधरण सदस्य समेत नरहने गरि निष्कासित