अग्नि परीक्षामा अमनलाल मोदी

काठमाडाैं । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की भ्रष्टाचारी भएको आवाज उठाउने र उनलाई कारवाही गराउने सम्मको ल्याकत राख्ने युवा नेता तथा सत्तारुढ नेकपा सांसद अमनलाल मोदीलाई यसपटक भने ठुलै अप्ठ्यारो आइलाग्यो । मंगलवार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई अमनलालले भ्रष्टाचारी भएको आरोप लगाएपछि … Continue reading अग्नि परीक्षामा अमनलाल मोदी