सिटिइभिटी झोलाभरि पैसा बोकेर जाने दुई नम्बरी धन्दावालहरुको भएको मुख्यमन्त्रीको कडा आरोप

सर्लाही, २९ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) माथि प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । शनिबार सर्लाहीको हरिवनमा आयोजना गरिएको ए कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो आरोप लगाएका हुन् । हरिवन नगरपालिका वार्ड नं ६ घुर्कौलीमा रहेको जनसेवा माध्यमिक विद्यालयमा प्लस टू सञ्चालनार्थ आयोजित विराट नवाह ज्ञान […]

नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र […]

अक्षरांकन पद्धतिका अन्यौलता हटाउन परीक्षा बोर्डले थाल्यो देशभर छलफल

काठमाडौं । राष्टिय परीक्षा बोर्डले अक्षरांकन पद्धतिका बारेमा सरोकारवालाहरुबीच छलफल गरेको छ । माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि काठमाडौंमा एक दिने गोष्ठीको आयोजना गरी बोर्डले छलफल गरेको हो । कक्षा ११ र १२ मा समेत बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसअघि एसईईमा यो […]

त्रिवि केन्द्रीय विभागमा भिडियो प्रविधिद्धारा कक्षा सञ्चालन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यामबाट अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । विभिन्न केन्द्रीय विभागमा अध्ययन विद्यार्थी एवं अनुसन्धानकर्ता लाई विश्वकै विख्यात प्राध्यापकसँग भिडियो साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै मौसम र जलवायु परिवर्तनको बारेमा विद्याार्थीहरुलाई […]

नेपाली विश्वविद्यालयमा केसम्म हुँदैन, विद्यार्थीले लेखेका उत्तरपुस्तिका नै सच्याएर पास गराइदिने पक्राउ

काठमाडौँ, २३ पुस । नेपालका विश्वविद्यालयमा केसम्म हुँदैन ? त्यहाँ हुने धन्दाहरु खाेतल्ने हाे भने कल्पना पनि गर्न सकिदैन । परीक्षामा विद्यार्थीले गर्ने चिटिङ गर्नेदेखि थेसिसहरु समेत चिटिङ हुने नक्कली परीक्षार्थी खडा गर्ने वा नक्कली सर्टीफिकेटलार्इ विश्वविद्यालयकाे रेकर्डमा चाेरढाेकाबाट इन्ट्री गराउनेसम्म के के हुँदैनन ? यसैक्रममा अर्काे नयाँ धन्दा सार्वजनिक भएकाे छ । त्याे धन्दा […]

अधिकांश निजी स्कूल नियम विपरित सञ्चालन

नेपालगञ्ज, १५ पुस । बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा विद्यालय व्यवस्थापन समितिसमेत छैनन् । शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । भएकामा […]

अब विषयगत अध्यापन अनुमतिपत्र मात्र दिने

काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ। आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ। शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए। विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ। ‘आयोगले खुलाएको […]

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल सुरु

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ । विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक […]

अख्तियारको वार्षिक प्रतिवेदन भन्छ नेपालमा सबैभन्दा बढी भ्रष्टाचार शिक्षामा 

काठमाडौँ, ९ पुस । शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४/०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १८ दशमवल ०२, भूमिसम्बन्धी ६ […]

नतिजा चित्त नबुझे ११ कक्षाका विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका पुन: जचाउँन पाउने

काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् । बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने […]