योग्यता र दक्षता नपुगेकाले एघारौं तहमा चिकित्सक बढुवा स्थगित

काठमाडौ, २ फागुन । एघारौं तहको बढुवाका लागि दुई समुहमा आवेदन माग भएकामा दुवैमा योग्यता र दक्षता नपुगेकाले योग्य उम्मेदवार छनौट गर्न नसकेको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । प्रमुख कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्टका लागि परेको आवेदनमा न्यूनतम सेवा अवधि ३ वर्ष नपुगेको र प्रमुख कन्सलटेण्ट प्लाष्टिक सर्जनका लागि आवश्यक शैक्षिक योग्यता नपुगेकाले बढुवा स्थगित […]

नेपाल टेलिकमले पीपीएलको सहप्रायोजन गर्ने

काठमाडौं । नेपाल टेलिकम पोखरामा भोलि शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह-प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक-एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम […]

नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलन: दुरुपयोग घटाएर सदुपयोग बढाउन अनुसन्धान

काठमाडौं । विज्ञले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताएका […]

नेपाल प्रहरीको फुटबल टिमले अब नेपाल टेलिकमको प्रवद्र्धन गर्ने, मूख्य प्रयोजक बन्यो टेलिकम

काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको लागि नेपाल टेलिकम मूख्य प्रयोजक बनेको छ । टेलिकम एक वर्षका लागि भए मुख्य प्रायोजक बनेको हो । नेपाल टेलिकम र नेपाल प्रहरीबीच यस सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय […]

भारत जाँदा अब नेपाल टेलिकमको ‘डाटा रोमिङ प्याक’ प्रयोग गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको […]

चीनले सुरु गर्यो फाइभ–जी सेवा, प्रविधिमा छलाङ

एजेन्सी । चीनको मोबाइल सञ्चालकहरुले आफ्नो देशका ग्राहकको लागि फाइभ–जी सेवाको सुरु गरेका छन् । योसँगै चीनले विश्वस्तरमा प्राविधिक मामिलामा ठूलो छलाङ मारेको छ । चीनको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी चाइना मोबाइल, चाइना यूनी–कम र चाइना टेलिकमले बिहिबारलाई आफ्नो फाइभ–जी डाटा प्लानको घोषणा गरेको बीबीसीले जनाएको छ । चीन र अमेरिकाबीच व्यापार र प्राविधिक […]

एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, ६ कात्तिक । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ […]

भारतमा पनि अब नेपाल टेलिकमको सिम चल्ने, टेलिकमले सुरु गर्यो ‘डाटा रोमिङ प्याक’

काठमाडौं, ३ कात्तिक । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा […]

टेलिकमले ल्यायो अझै सस्तो अटम अफर

काठमाडौँ, ३० असोज । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे […]

इन्टरनेटको प्रयोगले सुनसान बन्दै हुलाक कार्यालय

तुलसीपुर, २७ असोज । कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना […]