जापानको सहयोगमा विद्यालय भवन निर्माण

हेटौँडा, २९ जेठ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनमा छात्रछात्रा शौचालय, […]

विद्यालयको प्राङ्गणमै एकाएक ४ बालकको मृत्यु, विद्यालयमा त्रास

काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक […]

निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको  सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको  लिखित परीक्षाको  नतिजा सार्वजनिक गरेको हो । पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न […]

सरकारले बन्द गर्यो विदेश जाने विद्यार्थीका लागि दिइने ‘नो अब्जेक्सन लेटर’ बन्द, लाखौ विद्यार्थीहरु अन्यौलमा

काठमाडौं । शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ । नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । एनओसी बन्द गर्नुको […]

शिक्षक लाइसेन्स हरेक पाँच वर्षमा नविकरण गर्नुपर्ने, मापदण्ड पुरा नगरे खारेज हुने

काठमाडौं । एकपटक शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकहरूले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच–पाँच वर्षको अन्तरालमा नविकरण गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा  हरेक पटक अनुमति पत्र नविकरण गर्नका लागि शिक्षकले कुनै पनि माध्यमबाट तोकिएको सक्षमता हासिल गर्न तालिम वा […]

एसईईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गत चैत १० गतेबाट शुरु भएको एइई परीक्षाअन्तर्गत प्रदेश २ मा […]

उमावि, राहत र अनुदान शिक्षक कोटालगायतका दरबन्दीलाई स्थायीमा रुपान्तरण गरिने

काठमाडौं । सरकारले तत्कालिन उच्च मावि साथै हालका राहत र अनुदान शिक्षक कोटालगायतका दरवन्दीलाई  स्थायी शिक्षक दरबन्दीमा रुपान्तरण गर्ने भएको छ । शिक्षा मनत्रालयले तयार गरीरहेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो ।हाल राहत शिक्षकको दरबन्दी ३८ हजार ३७७ र अनुदान कोटाको दरबन्दी ६ हजार रहेको छ ।  तत्कालिन उच्च […]

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

बैतडी । शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए । टिनको […]

राजधानीमै अरुको नाममा परीक्षा दिन गएका ५५ जना पक्राउ

काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]

विद्यार्थी भर्नादर बढ्दै गएपछि श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा भर्ना नै बन्द

काठमाडौं २१ जेठ । अभिभावको रोजाइमा अहिले बोर्डिङ स्कुल छ। सामुदायिक विद्यालयले निजी विद्यालयले जसरी विद्यार्थी अभिभावकको मन जित्न सकेका छैन् भन्ने अधिकांश अभिभावकको बुझाइ छ। तर लतिलपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा विद्यार्थीको भर्नादर बढ्दै गएपछि विद्यार्थी भर्नाको काम नै बन्द गर्नु परेको छ। श्रमिक शान्ति माध्यमिक विद्यालय २०१२ सालमा स्थापना भएको पूरानो सामुदायिक […]