क्लब फुटबलमा रियल म्याड्रिडको जादुमयी कीर्तिमान

काठमाडाैं । क्लब फुटबलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको सफलताले विश्वलाई आश्चर्यचकित पारेको छ। अझ रियलले सन् २०१४ यता प्राप्त गरेका उपलब्धि जो कसैलाई सहज लाग्दैन। यो सफलता पाउन जो कोहीलाई सजिलो छैन। रियलले पछिल्लो समय आफूलाई वास्तवमै रियल भएको प्रमाणित गरिरहेको छ। त्यो मात्र रियल म्याड्रिड हो, जसले जित्नका लागि मात्र खेल्छ भनेर। अझ […]

विजनेसको गज्जप तरिका, ९ सय पर्ने वर्ल्ड कप टिसर्ट मात्र १ रुपैयाँमा

काठमाडौं, २० जेठ । विश्वकप फुटबलको जर्सी एक रुपैयाँमा पाइने भएको छ । मोबाइल एप रिचार्जरले एक रुपैयाँमा वर्डकप जर्सी उपलब्ध गराउने अफर ल्याएको छ । विश्वकप सुरु हुन दुई साता मात्र बाँकी हुँदा ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गरेर याे अफर ल्याएको हो । रिचार्जरले नौ सय ९९ पर्ने जर्सी एक रुपैयाँमा उपलब्ध […]

इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो

काठमाडौं ।  फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता ग¥यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले […]

आर्मीको लगातार दोस्रो जित, प्रदेश–१ पराजित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश नम्बर–१ लाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको आक्रमक ब्याटिङको मद्दतमा निर्धारित् […]

किन दिए जिनेदिन जिदानले रियल म्याड्रिडबाट अकस्मात राजीनामा

एजेन्सी । रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । च्याम्पियन्स लिगमाथि ह्याट्रिक लगाएको पाँच दिनपछि जिदानले क्लबका अध्यक्ष फ्लोरेन्ट परेजको उपस्थितिमा पत्रकार सम्मलेन गरी राजीनामा दिएको जानकारी गराएका हुन् । सन् २०१६ मा जिदान रियलका प्रशिक्षक बनेका थिए । जिदानले रियलमा धेरै परिवर्तन आवश्यक रहेको […]

एएफसी महिला फुटबल च्याम्पियनसिपको समूह ई का खेल नेपालले आयोजना गर्ने

काठमाडौँ । १६ वर्षमुनिको एएफसी महिला फुटबल च्याम्पियनसिपको छनौट चरण अन्तर्गत नेपालले समूह ई अन्तर्गत खेल आयोजना गर्ने भएको छ । नेपालसहित एसियाका ३० देशले प्रतियोगिताको अर्को चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । ३० देशलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच पाँच देश छन् । नेपालले आफू रहेको समूह ई का खेल […]

आईपीएल: हैदरावाद आईपीएलको फाइनलमा

काठमाडौं, १२ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो । आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ । हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० […]

नेइमार स्वास्थ्य सोचेभन्दा बढी राम्रो सुधार, ब्राजिल निकै उत्साहित

चोटग्रस्त ब्राजिलियन फरवार्ड नेइमार दिनप्रति दिन फिट हुँदै गएको ब्राजिलियन राष्ट्रिय टिमले जनाएको छ । नेइमार हरेक दिन प्रशिक्षणमा रहेको र उनको प्रगति आश गरिए भन्दा राम्रो देखिएको ब्राजिलको राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् । पेरिस सेन्ट–जर्मेन, पिएसजीका २६ वर्षे स्ट्राइकर नेइमार लिग खेल अन्तर्गत गएको फेब्रुअरी २५ मा चोटग्रस्त भएपछि मैदान बाहिर छन् । […]

आन्द्रेस इनिएस्टा आफ्नै साथीको जापानिज क्लबमा आवद्ध

काठमाडाैं । स्पेनकाे चर्चित क्लब बार्सिलाेनामा २२ वर्ष बिताएर केही दिन पहिले विदा लिएका अान्द्रेस इनिएस्टा जापानी फुटबल क्लबमा जाने भएका छन् । बार्सिलाेनाबाट इनिएस्टाकाे विदाइका बारेमा फुटबल संसार तातिरहेकै बेला उनले अाफ्नाे ट्वीटरमा अबकाे यात्रा जापानमा हुने जनाएका हुन् । ट्वीटरमा इनिएस्टाले आफू अब आफ्नो ‘नयाँ घर’ जापान जाने बताएका छन् । आफ्नाे साथी […]

माउरो अर्जेन्टिनाको विश्वकप टोलीमा परेनन्, यस्तो छ टोली

काठमाडौं, ८ जेठ । स्ट्राइकर माउरो इकार्डी आगामी महिना रशियामा हुने विश्वकप फुटबलको अर्जेन्टिनी टोलीमा पर्न असफल भएका छन्। अघिल्ला खेलहरूमा राम्रो खेल्न नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज सामपाओलीले उनलाई विश्वकपको अन्तिम २३ मा नराखेका हुन्। पाउलो डाइब्ला भने टोलीको अन्तिम सूचिमा अटाएका छन्। विश्वकप ड्रामा अर्जेटिनाको समूह ‘डी’मा परेको छ। सो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया […]