चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टाको तस्बिर भेटिएपछि

काठमाडौं । पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्। उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो। तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन।चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो धूमपानले तपाईँको धमनीलाई अवरुद्ध […]

एक जोर जुत्ताकै मूल्य चार करोड ८० लाख !

८ साउन, एजेन्सी । एक जोर जुत्तालाई कतिसम्म पर्ला ? केही सय, हजार या लाख ? तर, नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२ को नाइकी […]

घरको कोठाभित्र आएर जब बाघ मस्त निद्रामा सुतेको देखियो

एजेन्सी । शुक्रबार भारतको आसाममा एक बाघ मान्छेका घरभित्र सुतेको अवस्थामा भेटिएको छ। उक्त बाघ काजीरंगा राष्ट्रिय निकुन्जबाट भागेको अनुमान गरिएको छ। आसाममा रहेको उक्त निकुन्जमा ठूलो बाढी पसेपछि त्यहाँ हालैका दिनमा ९२ जनवारहरु मरेका थिए। उक्त बाघ ज्यान जोगाउन मानव वस्तीमा पसेको अनुमान गरिएको छ। जब मोतिलाल शुक्रबार घर फर्किए उनले केही अनौठो दृश्य आफ्नो […]

जहाज उड्नै लाग्दा विमानको पखेटामा मान्छे देखिएपछि…

एजेन्सी । नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ। शुक्रबार लागोस शहरमा उक्त घटना भएको हो। मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो। अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए। […]

भैसी चोरेको भन्दै तीन जनाको कुटिकुटी बिभत्स हत्या

काठमाडाैं । भारतको बिहारमा भैँसी चोरेको आरोपमा तीन जनाको कुटिकुटी हत्या भएको छ। बिहारको सारण जिल्लामा नौशाद कुरैशी, राजू नट र विदेशी नटलाई स्थानीयको भिडले कुटिकुटी हत्या गरेको हो । यो घटना सारणको बनियापुर थाना अन्तगर्त पिठौरी नन्दलाल गाउँमा भएको हो । गाउँमा भैँसी चोर्ने गएका बेला स्थानीयले नियन्त्रणमा लिएर उनीहरुमाथि कुटपिट गरेको र उपचारका […]

केहि अनौठा शौचालयहरु : जसले तपाईको होस उडाउन सक्छ

एजेन्सी । मानिसलाई नभई नहुने बस्तु मध्ये एक हो शौचालय । संसारमा शौचालय नचाहिने कोहि हुदैनन् । तर , सबै शौचालय एकै नाश हुदैनन् । बिकार बिसर्जन गर्ने शौचालयमा समेत मानिसले आ-आफ्नो रुची अनुसारको कलात्मक शैली प्रयोग गरेर आकर्षक बनाउने गरेका छन् । तपाईले पनि महशुस गर्नु भएकै होला शौचालय गएपछि पेट र दिमाग दुवैले […]

शङ्ख फुके पनि जोगिएनन् मकै

पोखरा, २२ असार । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै […]

नक्कली किम जोङ उन बनेर दिनमै १५ लाख कमाउने कलाकार

एजेन्सी । काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम। यी दुवै कलाकार […]

उडिरहेको विमानबाट एक व्यक्ति अचानक खसेपछि

काठमाडाैं । उडिरहेको विमानबाट खसेर लन्डनमा एक व्यक्तिको मृत्यु भएको छ। ती व्यक्तिको मानव वस्तीमा खसेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। लन्डन अवतरण गर्ने अवस्थामा उडिरहेको केन्या एयरवेजको विमानबाट खसेर ती व्यक्तिको मृत्यु भएको जनाइएको छ। केन्याबाट विमानमा लुकेर आएका व्यक्ति विमानबाट खसेको हुनसक्ने आशंका गरिएको छ। अधिकारीहरका अनुसार ती व्यक्ति ल्यान्डिङ पार्ट्समा गएर […]

दाइजो माग्न ससुराली पुगेका ज्वाइ रुखमा बाँधेर कुटिए

काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ । […]