विपद्का समयमा महिला प्रजनन स्वास्थ्य उच्च जोखिम

काठमाडौँ, २ भदौ । विपद्का अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य उच्च जोखिममा पर्ने हुँदा त्यस्तो अवस्थामा सरकारले ती वर्गलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विसं २०७२ को विनाशकारी भूकम्प, हालैको तराई–मधेशको बाढी–ढुबान तथा पहाडी क्षेत्रमा गएका पहिराले घरबारविहिन भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जोखिममा परेको थियो । विपद्का समयमा जोखिममा […]

पाल्पामा डेङ्गुका बिरामी फेला

बेझाड, २ भदौ । पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ […]

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु

पाल्पा, २ भदौ । सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । […]

मुटुरोग परीक्षण शिविर

पोखरा, १ भदौ । तीज पर्व नजिकिँदै गर्दा यहाँको एक महिला समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ । पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले रमाइलोभन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी सो शिविर आयोजना गरेको हो । आहार, बिहारलगायत विभिन्न कारणबाट मुटुरोग समस्याको रूपमा देखिएको वर्तमान […]

नब्बे प्रतिशत बिरामी बाँच्ने आशा दिएको वैज्ञानिक खोज

दशकौँसम्म इबोलाले मानिसमा ठूलो त्रास पैदा गरेको छ। जसलाई यो रोग लाग्छ ती मध्ये धेरै कम मात्र बाच्न सफल हुन्छन्। तर यो अवस्थामा परिवर्तन आउला कि जस्तो छ। कङ्गोका इबोला बिरामीहरूमा सफल क्लिनिकल परीक्षण गरेका वैज्ञानिकहरूले बाँच्ने दरमा नाटकीय रूपमा सुधार भएको घोषणा गरेका छन्। अनुसन्धानले देखाएको छ- प्रभावकारी औषधि खुवाएर र छिटो उपचार सुरु […]

विकट गाउँमा निःशुल्क भिडियो एक्सरे

धादिङ, ३२ साउन । जिल्लाको उत्तरी गङ्गाजमुना गाउँपालिकाको विकट क्षेत्रमा गर्भवती महिलाका लागि सञ्चालित निःशुल्क भिडियो एक्सरे सेवाबाट १११ जना लाभान्वित भएका छन् । वर्षाको समयमा गाउँ÷गाउँमा पुगेर भिडियो एक्सरेसेवा दिएपछि महिला र बच्चाको ज्यानको सुरक्षा गर्न सकिएकामा खुशी लागेको निःशुल्क भिडियो एक्सरे सेवा दिन गाउँ पुगेकी सुनिता अधिकारीले बताइन् । गाउँपालिकाका छ वटा स्वास्थ्य […]

सेवा विस्तार गर्दै प्रादेशिक अस्पताल

तुलसीपुर, ३१ साउन । दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्दै गएको छ । कुनै समय सामान्य बिरामीलाई पनि अन्यन्त्र सिफारिश गर्नुपर्ने अवस्था थियो, तर पछिल्लो समय त्यो अवस्था हटेर गएको छ । मृगौला प्रत्यारोपण अगाडि गर्नुपर्ने हेमो डायलासिस सेवाका लागि पाँच मेसिन थप गरिएको छ । त्यसले मिर्गौलाका बिरामीलाई थप सहज […]

विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो

  काठकाडौं ३१ साउन् । विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्योस्बरु मंहगो नै खानु परोस् तर विषादी हालेको खानु नपरोस अहिले पूर्वको बजारहरुमा चर्चामा रहेको उपभोक्ताहरुको आवाज हो यो। भारतबाट आयात हुने तरकारीमा विषादीको भण्डार नै रहेको जानकारी सार्वजनिक भएपछि अहिले गाउँघरमा नै उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ […]

डेंगुले महामारीको रुप लिएपछि झुल टागेर विरामीको उपचार

सुरुङ्गा, ३१ साउन । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि  बिरामीलाई […]

थानकोट नाका स् लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

काठमाडौँ, ३० साउन । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि […]