यस्तो छ महाकवि देवकोटाको महान कृति मुना र मदनको बिछोडको प्रेम कहानी

मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनामदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्युअघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाही नजलाउनु । मुनामदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो । मुनामदन एक कारुणिक काव्य हो जसले मुना र मदनको विछोडको प्रेम […]

अब युद्ध घमसान हुन्छ

iraq_war

तिमी र म बीच अब युद्ध घमसान हुन्छ झूटकाे बुइ चढिरहेछाै,अवसान हुन्छ   कागजमा तिमीले जे जे लेखे पनि अाखिर सबैभन्दा माथि त प्रकृतिको विधान हुन्छ   प्रत्येक ठक्कर मलाई पढाउँदैछन पाठ शान्ति अघि सधैंभरि घनघाेर तुफान हुन्छ

महान सहिद कृष्ण सेन इच्छुकका दुर्इ चर्चित कविता

जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैं […]

आज युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्मजयन्ती

जेष्ठ ८ ,काठमाडौँ /युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्म जयेन्तिको उपलक्ष्यमा काठमाडौँ स्थित धर्मपथमा रहेको सालिकमा माल्यार्पण गरि मनाइयो । कवि रत्न बिरही ,कवि तथा साहित्यकार राजभाई जकमी ,रामकृष्ण दुवाल ,प्रा डा पोख्रेल ,बैरागी काइला लगाएतले कविता बचन गरेका थिए । युगलाई परिवर्तन गर्न क्रान्तिकारी बिचारमा नेपाल भाष तथा नेपाली भाषामा अनेकौ कविता […]

नेपाल भाषा साहित्य पुस्तक ‘लि सफू सहकारीया साहित्यिक’ कार्यक्रम सम्पन्न

  बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ । कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु […]

‘मलाई माफ गर’

“मलाई माफ गर” तिमी मलाई प्रेमनिन्दक भन वा प्रेमकाे साँवा अक्षर नजानेकाे एउटा सिल्पट जन्तु ठान तिमी याे पनि साेच्न सक्छाै कि मसँग प्रेमकाे नाउँमा भ्रमकाे चास्नी छ चाहे जे साेच तिमी स्वतन्त्र छाै तिम्रो प्रज्ञाचक्षुलाई बेवास्ता गरेर तिम्रो अाँखाकाे गाजलकाे मादकताबारे म कुनै उट्पट्याङ गजल लेख्न सक्दिनँ तिम्रा अाेठहरुले उच्चारण गर्ने शब्दहरूकाे भावलाई भुलेर […]

यस्ताे छ प्रचण्डलाई लेखिएको भाइरल कविता

काठमाडाैं, १६ माघ । केही दिनदेखि सामाजिक संजालमा एउटा कविता भाइरल नै बनेको छ । जुन कविता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखिएको छ । जुन माओवादी आन्दोलनमा लागेका र साहनुभूती राख्नेहरुको फेसबुकको वालमा भेटिन्छ । कविता कसले लेखेका हुन् कसैको नाम छैन । तरपनि कविता जनयुद्धमा लामबद्ध एउटा सिपाहीले लेखेको कुरा भावबाट बुझ्न सकिन्छ । […]

मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ

प्रत्येक परिणामकाे पछाडि एउटा कारण छ मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ बृक्षबाट झर्नै पर्छ अाेइलाएपछि पातहरु मान्छेकाे दुश्मन अाफ्नै तामसी अाचरण छ पहिले जे अद्भुत लाग्छ हेर्दै जाउ,लाग्छ फिक्का असाधारण त त्यो हाे जुन नितान्त साधरण छ सुरक्षाघेरामा नै असुरक्षित छन् कानुनहरु अदालतमै किन निसाफकाे अपहरण छ? एक्लाे हुन काेही चाहँदैन,खाेज्छ भ्रमकाे साथ अचेल […]

जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ

यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ   गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ   भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ   गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ   दिनभर जति […]

देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु

जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु   छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु   दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु   याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति फेरिएला रुप, उही […]