प्रभावशाली जितसगै ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं, ८ असार। कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलमा […]

ब्राथवेटले खोस्न सकेनन् न्युजिल्याण्डको जित, सनसनीपूर्ण खेलमा वेस्टइन्डिज झिनो अन्तरले पराजित

इंग्ल्याण्डमा  जारि एकदिवसीय विश्वकप अन्तर्गत अत्यन्त रोमान्चक खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ५ रनको झिनो अन्तरले पराजित गर्दै जारि विश्वकपमा पाँचौ जित दर्ता गरेको छ। वेस्ट इन्डिजले भने ६ खेल खेल्दा चौथो हार बेहोर्यो। २०१६ टि-२० विश्वकपको फाइनलमा कार्लोस ब्राथवेटले अन्तिम ओभरमा १९ रन आवस्यक हुँदा बेन स्टोक्सको बलमा लगातार ४ छक्का प्रहार गर्दै जिताएका थिए। […]

शामीले ह्याट्रिक लिंदा अफगानिस्तानसंग भारतको रोमान्चक जित

 २०७६ असार ७, अत्यन्त रोमान्चक खेलमा अफगानिस्तानलाई ११ रनले पराजित गर्दै भारतले आईसीसी विश्वकपमा चौथो जित दर्ता गरेको छ। अफगानिस्तानले भने लगातार छैठौं खेलमा हार बेहोर्यो । भारतले पहिले ब्याटिंग गर्दै बनाएको २२४ रनको जवाफमा ब्याटिंग गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाउदा भारतले कठिन जित हाँसिल गर्यो। लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ओपनर […]

मलिंगा चम्किदा श्रीलंकासंग उपाधि दावेदार इंग्ल्याण्ड स्तब्ध

आईसीसी एकदिवसीय विश्वकपमा उपाधि दावेदार मानिएको घरेलु टिम इंग्ल्याण्डलाई श्रीलंकाले २० रनले पराजित गर्दै स्तब्ध पारेको छ। हेडिंगलेमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४७ ओभरमा २१२ रनमा अलआउट हुन पुगेको हो। प्रतियोगितामा श्रीलंकाको यो छैठौं खेलमा मात्र दोश्रो जित हो। उसले २ खेलमा हार बेहोर्दा २ खेल […]

इतिहासकै ठुलो योगफल बनाए पनि टरेन बंगलादेशको हार, अस्ट्रेलिया ४८ रनले विजयी

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत २६ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले बंगालदेशलाई ४८ रनले पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। जितसंगै अस्ट्रेलिया ६ खेलमा ५ जित र १ हार सहित १० अंक सहित अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ९ अंक सहित न्युजिल्याण्ड दोश्रो, ८ अंक सहित इंग्ल्याण्ड तेश्रो र ७ अंक बटुलेको भारत चौथो […]

वेस्ट इन्डिज बिरुद्द बंगलादेशको सानदार जित

ऐजेन्सी ।  विश्वकप क्रिकेट अन्तर्गत २३ औं खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटको अन्तरले पराजित गरेको छ। जितसंगै बंगलादेश पाचौं स्थानमा उक्लिएको छ। पराजित वेस्ट इन्डिजले सातौँ स्थानमा रहेको छ। टाउन्टनमा सम्पन्न खेलमा जित हात पारेको बंगलादेशको ५ खेलबाट ५ अंक रहेको छ भने वेस्ट इन्डिजको समान ५ खेलबाट मात्र ३ अंक रहेको छ। ५ […]

भारतको अपराजित यात्रा कायमै, पाकिस्तान ८९ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तान बिरुद्धको अपराजित यात्रा कायमै राखेकोछ। सन् १९९२ देखि विश्वकपमा भारतले पाकिस्तानलाई सातौँ पटक पराजित गरेपछि पाकिस्तानको भारतबिरुद्ध विश्वकप जित निकाल्ने प्रतीक्षा पुनः लम्बिएको हो। भारतले १९९२, १९९६, १९९९, २००३, २०११ र २०१५ मा पाकिस्तानलाई पराजित गरेको थियो। भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिंग गरेको पाकिस्तान ३५ […]

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो। यस अघि उसले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित […]

रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन् । उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका […]

मैदानमा कमजोर प्रदर्शन र खराब व्यवहार नसुध्रिएपछि नेयमारको सरुवा मूल्य ५० प्रतिशतले घट्यो

काठमाडौं । विश्व फुटबलमा अहिलेसम्मकै बढी कीर्तिमानी मूल्यमा पीएसजीमा लगिएका ब्राजिलियन स्टार नेयमारको सरुवा मूल्यमा करिब ५० प्रतिशत गिरावट अाएकाे चर्चा चलेकाे छ । पछिल्लाे समय नेयमारले मैदानमा गरेको प्रदर्शन र उनको व्यवहारका कारण उनलाइ धक्का लागेकाे बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था एलक्युप र मार्काकले नेयमारको सरुवा मूल्यमा गिरावट आएको विश्लेषणात्मक समाचार प्रकाशित गरेकाे […]