युट्युबलाई पछि पार्दै सबैभन्दा धेरै समय हेर्ने भिडियो एप बन्यो टिकटक,

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ […]

विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस आफ्नै रकेटबाट अन्तरिक्षमा

काठमाडौं । विश्वमा धनाढ्यहरुबीच अन्तरिक्ष जाने होड चलेको देखिएको छ। झन्डै दुईहप्ता अगाडि बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका थिए। ७१ वर्षीय ब्रान्सन अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्टिक निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका थिए। सो यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो। ब्रान्सनसहित पाँच चालकदलका सदस्यले करिब […]

नेपालमा आयो रेडमी नोट १० एस, यस्ता छन् विशेषता

शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट १०एस सार्वजनिक गरेको छ। रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउने कम्पनीले जनाएको छ। अहिलेसम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुने यो पहिलो फोन हो। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा […]

कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड

काठमाडौँ । कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको थियो । प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष […]

चीनले प्रक्षेपण गरेको रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता

काठमाडौं । चीनले प्रक्षेपण गरेको एक रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता बढेको छ। रकेटको त्यो टुक्रा पृथ्वीतर्फ अघि बढिरहेको र खस्न सक्ने जोखिम देखिएको दाबी गरिएको छ। तर यसको स्पष्ट जानकारी प्राप्त भइसकेको छैन। चिनियाँ रकेट लङ मार्च–५बी गत अप्रिल २९ मा चीनको हाइनान टापुबाट प्रक्षेपण गरिएको थियो। त्यसैको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता […]

मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

काठमाडौं, चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष […]

नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट ४७ जिल्लामा पुग्यो, यस्तो छ सातै प्रदेशको तथ्यांक

काठमाडौं, चैत । नेपालमा पछिल्लो समय इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा भइरहेको बेला नेपाल टेलिकमले देशैभर आक्रामक रुपमा फाइबर टु दि होम (एफटीटीएच)मा आधारित इन्टरनेट सेवा विस्तार गरेको छ। एफटीटीएचले पाचौँ पुस्ताको मोबाइल इन्टरनेट (फाइभजी)को पूर्वाधारमा पनि काम गर्ने भएकाले नेपाल टेलिकमले भविष्य समेत हेरेर लगानी बढाएको जनाएको छ। टेलिकमले तामाका तारबाट चलेको पुरानो प्रविधिलाई प्रतिस्थापन […]

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् । खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ । विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट दिँदै

काठमाडौं, १८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्‍याएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो। एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्‍याएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल […]

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको ढुंगा संकलन गरी पठायो पहिलो रंगीन तस्बिर

काठमाडौं । चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न गएको चिनियाँ अन्तरिक्ष यानले बुधबार राति सफलतापूर्वक ढुंगा र माटोको नमुना संकलन गरेको छ। ढुंगाको नमूना संकलन गरेपछि चीनको मुन ल्यान्डरले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर खिचेर पृथ्वीमा पठाएको चीनले जनाएको छ। चाङ ई–५ मिसन अन्तर्गत चिनियाँ यान यसपटक चन्द्रमामा पुगेको हो। मंगलबार चिनियाँ यान सफलतापूर्वक चन्द्रमामा अवतरण […]