राज्य संयन्त्रलाई विश्वास गर्दा बालुवाटार जग्गा प्रकरणमा नराम्रोसँग ठगिएको एनआरएनको भनाई

काठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रबाट पीडित भएको जनाएको छ । ललिता निवास प्रकरणका नामले चर्चित बालुवाटार काण्डमा एनआरएनएको केन्द्रीय कार्यालय पनि परेको छ । बालुवाटारमा सभामुख निवासर्क अगाडि रहेको एनआरएनएको केन्द्रीय कार्यालय उनीहरुको निकै ठूलो ड्रिम प्रोजेक्ट मानिएको थियो । संसारभरका रहेका नेपालीबाट सहयोग उठाएर बनाइएको उक्त […]

यस्ता छन् नेपाल र चीनबीच भएका सम्झौताका बीस बुँदा

काठमाडौँ, २६ असोज । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १. नेपाल र जनवादी गणतन्त्र […]

चिनियाँ राष्ट्रपतिलाई नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको यस्तो स्वागत (फोटो फिचर)

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे । चिनियाँ […]

सरकारी वकिलको कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य बिग्रिएपछि महरालाई अस्पताल लगियो

काठमाडौं, २३ असोज । सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । उनलाई सिंहदरवारस्थित प्रहरी हिरासतबाट आजै बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको थियो । महरालाईको स्वास्थ्यमा अचानक समस्या आएपछि अहिले उनलाई नर्भिक अस्पताल पु¥याइएको छ । महरालाई प्रहरीले सोमवार उनकै सरकारी निवासबाट गिरफ्तार गरेर […]

महराजस्तै फसाउन कसले खोज्यो नेकपाका नेता देवेन्द्र पौडेललाई, जनाए यस्तो आपत्ती

काठमाडाैं २२ असोज । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् । विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् । बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा […]

प्रथम अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी पूरा

काठमाडौँ, २२ असोज । नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्पूर्ण गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा असोज २४ र २५ गते हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको हो । गुरुङ समुदायको एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन […]

चिनियाँ राष्ट्रपतिका लागि यसरी सजाइदैछ राजधानी (फोटो फिचर)

काठमाडौ, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले व्यापक तयारी बढाएको छ । करिव २३ वर्षपछि हुन लागेको राष्ट्रपति तहको भ्रमणलाई नेपालले निकै महत्व दिएको छ । छिमेकी देशका राष्ट्रपतिको यो भ्रमणलाई सफल बनाउन र स्मरण योग्य बनाउन सरकारले सहरमा उच्च सुरक्षा व्यवस्था गर्नुका साथै सहरलाई सुन्दर बनाउन पनि लागेको छ । […]

महरालाई पक्राउ गर्न अदालतले पनि दियो अनुमति

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले पनि अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई पक्राउ गर्न अनुमति दिएको हो । महरालाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । शुक्रबार नयाँ बानेश्वर प्रहरी कार्यालयमा महरा विरुद्ध बलात्कार प्रयासमा मुद्दा परेपछि सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौसँग […]

महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने कानुन व्यवसायीको भनाई, यस्तो छ फर्गेट एस्टर्डेले पु¥याएको क्षति

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासमा दोषी करार नमिल्ने कानुन व्यवसायीहरुले बताएका छन् । आरोप लगाउने महिलाले नै यस कुराको खण्डन गरेकाले अब महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने उनीहरुले बताएका हुन् । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै विभिन्न संविधानविद्हरुले महराको सभामुखमै पुनर्वहाली हुने सम्भावना भने नरहेको बताएका छन् । […]

एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ । २०७५ चैतमा सञ्चालित […]