कृषि विकास बैंकको ३३ करोड ९३ लाख हिनामिना, ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं ९ मंसिर । कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। बैंकको करोडौं रकम गैरकानुनीरुपमा निकालेर हानी नोक्सानी गरेको ठहरसहित अख्तियारले बैंकको स्वयम्भू शाखामा कार्यरत हित शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा […]

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी आईएसओ चिन्ह प्राप्त पहिलो सहकारी बन्ने तयारीमा

काठमाडौं । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आईएसओ चिन्ह प्राप्त गर्ने नेपालकै पहिलो सहकारी बन्ने तयारीमा जुटेको छ । राजधानीको विशाल बजारमा आईतबार साँझ सो सहकारीले नयाँ सदस्यहरुको स्वागत, क्ष्क्इ अभिमुखिकरण र संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ कार्यक्रममा सो जानकारी गराएको हो । विश्वमा तिब्र गतिमा बढीरहेको सूचना प्रविधिको विकासले संस्थालाई सूचना […]

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला?

काठमाडौँ, ८ मङ्सिर, । आज आइतबार सुनको भाउ १ सयले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैँयामा कारोबार भएकोमा आज तोलाको १ सय रुपैयाँले घटेर ७१ हजार ६ सय पुगेको छ । त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा १ सयले घटेर ७१ हजार ३ सय मूल्यमा कारोबार भइरहेको […]

आज पनि ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं ६ मंसिर । आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ३ सय रुपैयाँले घटेको हो । बिहीबार ७२ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन […]

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर ६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ […]

बर्षको एक करोड दुई लाख रुपैयाँ तलब मात्र

नेपालका बाणिज्य बैंकहरु मध्ये एक मात्र महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बर्षको एक करोड दुई लाख रुपैयाँ तलब पाउँदछिन् । बैंकले गत आर्थिक वर्षमा उनलाई तलब बाहेक ८ लाख ५० हजार रुपैयाँ दशैँ भत्ता र तीन लाख ९३ हजार रुपैयाँको इन्धन समेत उपलब्ध गराएको छ। यसको अर्थ हो नेपालमा महिलाको क्षमता पुरुषको तुलनामा कम […]

जापानबाट पैसा पठाएका थापाले पाए सिटी एक्स्प्रेसको एक लाख उपहार

काठमाडौं । जापानका गोविन्दबहादुर थापाले जापानबाट नेपाल पैसा पठाएर एक लाख नगद उपहार जितेका छन् । सिटी एक्स्प्रेसले चलाएको ‘लखपति एक्स्प्रेस २०७६( न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत थापाले पुरस्कार पाएका हुन् । सिटि एक्सप्रेसले हालै आफ्नो उपहार घोषणा अन्तर्गत लक्की ड्रबाट उनी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेसले लक्की ड्र […]

आयल निगमको ट्यांकर नै अपहरण गरी गायव

काठमाडौं, ३ मंसिर । नेपाल आयल निगमको ट्यांकर नै अपहरणमा परेको छ । निगमको अमलेखगन्ज डिपोबाट इन्धन भरेर विराटनगर गइरहेको एक ट्यांकरलाई बीच बाटोबाटै अपहरण गरिएको बताइएको छ । सोमबार राति बाराको अमलेखगञ्जबाट २० हजार लिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो । उक्त ट्यांकर सिराहाको लहानबाट […]

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौँ, ३ मङ्सिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५र७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५/७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड […]

बढ्यो सुनको मूल्य फेरी

काठमाडौं, ३ मंङसिर । नेपाल सूनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूनको मूल्यमा सोमबारभन्दा मंगलबार बृद्धि भएको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७२ हजारमा कारोबार भैरहेको छ । सोमबार सोही सुन ७१ हजार छ सय प्रतितोला कारोबार भैरहेको थियो । मंगलबार […]