लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल भव्य रुपमा सम्पन्न

   जेष्ठ ५,काठमाडौं /   नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ प्रतियोगीता काठमाडौंमा सम्पन्न भएको छ । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित प्रतियोगीता तीनवटा समूहमा ५७ जना प्रतिस्पर्धीहरुबीच भव्य रुपमा सम्पन्न भयो । प्रतियोगीतामा लिटिल प्रिन्सेजतर्फको उपाधी आद््या कार्कीले जितिन्् । विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा […]

बुद्ध जयन्ती अवसरमा भजन संग्रह सार्वजनिक

गायिका गंगा महर्जनको नेपालभाषाको भजन संग्रह “बुद्ध लुइके” सार्वजनिक गरिएको छ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा नेपालभाषा एकेडमी हल, किर्तिपुरमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त भजन संग्रह सार्वजनिक गरिएको छ । गायिका महर्जनले यसै भजन सग्रहमा संग्रहित भजन सुनाएर शुरु भएको कार्यक्रममा लोकगायक रत्न बेहोशी बज्राचार्य, रचनाकार वि.नन्द वैद्य, लोककवि राजभाई जकःमि, अनक […]

नेपालको प्रतिनिधित्व गर्दै प्रियंका फ्रान्समा हुने चलचित्र महोत्सवमा

काठमाडौ । नायिका प्रियंका कार्की फ्रान्समा हुने क्यानेस चलचित्र महोत्सवमा जाने भएकी छन्। विश्वभरका चलचित्र कर्मीहरुको महोत्सव मानिने क्यानेस चलचित्र महोत्सव – २०१९ मा नेपालकाे प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की फ्रान्समा जान लागेकी हुन्। मे महिनाको १४ तारिखदेखि २५ सम्म हुने महोत्सवमा विभिन्न क्षेत्रका चलचित्रहरु देखाएर प्रतिस्पर्धाहरु गरिन्छन्। क्यानेस चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरु उपस्थित हुनेछन्। कार्यक्रम […]

रामकृष्ण ढकालको स्वरमा आयो चर्चित गीत ‘आमा’

काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । गीतकार गुरुङले यसअघि दर्जनौ चर्चित गीतहरु लेखिसकेकी छन । चर्चित गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गुरुङ अन्य साहित्यक विधा र समाजसेवामा समेत सक्रिय छन । उनको गीत आमामा चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवाजका साथै संगीतकार […]

राजिवले १५ प्रश्नकै उत्तर दिएपछि राजेश हमाल दङ्ग पर्दै दिए एक करोडको चेक

काठमाडौं । विराटनगरका राजीव जैन कौन बनेगा करोडपतिको नेपाली संस्करणमा पहिलाे कराेडपति बन्न सफल भएका छन् । प्रस्ताेता राजेश हमालले साेधेका सबै १५ वटा प्रश्नकाे जवाफ दिएर राजिव कराेडपति बन्न सफल भएका हुन् ।  खेल खेलेरै पहिलाे कराेडपतिकाे कीर्तिमान कायम गरेपछि प्रस्ताेता राजेश हमाल पनि दङ्ग परेका थिए । जैनले शनिबारको एपिसोडमा निरन्तर १३ प्रश्नको […]

अनुस्काले जितिन मिस नेपाल २०१९ काे ताज

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् । बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन् । मिस नेपाल युनिभर्सको ताज भने प्रदिप्ता अधिकारीले जितिन । त्यस्तै मिरा कक्षपतिले […]

बलिउडका ठूला चलचित्रमा जम्दै जाजरकोटकी सिजन पुन

काठमाडौं । बलिउडमा जाजरकोटे चेली भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छिन् । अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा […]

दोहोरी ब्याटलका भाइरल गायक प्रकाश सपुतको नयाँ गीत हुरुरु पहिलो दिनमै एक लाखले हेरे

काठमाडौँ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी […]

जेठ अन्तिम साता छैटौँ अनुपम साङ्गीतिक साँझ

पोखरा, बैशाख २२ । अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण यस वर्ष जेठ २५ गते हुने भएको छ । सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ । वीरेन्द्र पालिखेलाई संरक्षक […]

आमाको मुख हेर्ने दिन आयो धरधरी रुवाउने गित

काठमाडाैं । आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज आमाको सम्मानको लागि विभिन्न रचनाहरु गरिन्छ । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबे आमाहरुको लागि बजारमा एउटा गित आएको छ- आमा ।    नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो […]