निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै इस्टुको धर्ना

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षककर्मचारहिरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ । देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र त्यसमा कार्यरत २ लाख बढी शिक्षक कर्मचारीहरुलाई कोषमा सूचिकृत गरिनुपर्ने माग राख्दै इस्टुले सोमबार कोषको सचिवालयमा धर्ना दिएको हो । संस्थागत […]

विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै केन्द्रले यस्तो कार्य दण्डनीय तथा बाल मनोविज्ञान विपरित भएकाले सकारात्मक व्यवहारका विकल्पहरु उपयोग गर्नु गराउन निर्देशन दिएको हो । केन्द्रले […]

कोरोना भाइरस प्रभावित यी देशमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ । मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरान लगायतका कोरोना भाइरस प्रभावित देशहरुमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक लगाएको हो । अर्को सूचना जारी नभएसम्म […]

कोरोना त्रास: नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

काठमाडौं, २० फागुन । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ […]

आज राष्ट्रियसभाबाट युवराज खतिवडासहित को–को हुँदैछन् बिदा हेर्नुहोस!

काठमाडौं २० फागुन, काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने […]

शिक्षक लाइसेन्स मावि सामाजिकको रिजल्ट सार्वजनिक (पास हुनेहरुको नामावलीसहित)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न १२ विषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

महानगरको अनुदानमा दीप्याखं (देवीनाच) को आगंछेँ पुनः निर्माण

फागुन १९ ,काठमाडौँ ।    काठमाडौँ महानगर पालिका १८ वडा स्थित किंला घ: टोलमा रहेको दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर)पुनःनिर्माण हुने भएको छ । सोमबार काठमाडौँ महानगर पालिकामा मेयर बिद्या सुन्दर शाक्यले उक्त आगंछेँ (आगमघर) को बैदिक परम्पराका बीच सिल्यानस गर्नुभयो ।  उपत्यकामा मनाइने इन्द्रजात्रका दिन निकालिने यो देबीनाच काठमाडौँका विभिन्न नाच मध्ये महत्वपूर्ण र […]

स्वागत र बिदाइमा नआउनु : त्रिभुवन विमानस्थल

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले ठुला भेला सम्मेलन आयोजना नगर्न अनुरोध गरेको भोलिपल्टै नेपाल नागरिक उड्ययन प्राधिकरणको त्रिभुवन विमानस्थलले आफन्तको स्वागत र बिदाईका लागि नआउन अपिल गरेको छ । सोमबार त्रिभुवन विमानस्थल कार्यालयका महा प्रवन्धकले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेका हुन् । त्यतिमात्र होइन विमंस्थाल्ले प्रदान गर्दै आएको आगन्तुक प्रवेश पास […]

कोरोनाबाट बच्न ‘नमस्ते अभियान’

काठमाडौं, १९ फागुन । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकलाई पर्यटन व्यवसायीले नमस्तेभन्दा उनीहरू निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटकले त नेपालीका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै यहाँका स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् । नेपाली समाजमा आतिथ्यतापूर्ण व्यवहारको पहिलो सुरुवात नै नमस्ते हो । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो […]