मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार […]

कोरोनाले प्राधिकरणलाइ २ अर्ब घाटा हुने, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत नै रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशत कटौती भएको प्राधिकरणले जनाएकाे छ […]

नेकपाको एमसीसी अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेश

काठमाडाै, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन पेश गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बारे अध्ययन र सुझावका लागि बनेको कार्यदलले प्रतिवेदन पेश गरेको हो । शुक्रवार कार्यदलले पार्टी अध्यक्ष द्वयलाई प्रतिवेदन पेश गरेको कार्यदलका एक सदस्य नेता भीम रावलले पुष्टि गरे । यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न […]

हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो […]

कोरोना भाइरस विरुद्ध चीनले सुरु गर्यो लडाइँ

  फेब्रुअरी १३ सम्म चीनभरि सङ्क्रमितको सङ्ख्या ५९९०१ पुगेको छ भने आशङ्कित सङ्ख्या घटेर १३४३५ पुगेको छ। मर्नेहरूको सङ्ख्या १३६८ भएको छ भने उपचार गरी निको भएको सङ्ख्या ६१८७ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत रोग नियन्त्रण विभागका उपनिर्देशकका अनुसार हुबेइ प्रान्त बाहेकका चीनका अरू क्षेत्रमा एन सि पिको विकासक्रम झर्दै गरेको देखिएको छ। फेब्रुवरी १० […]

अन्ततः गयो विजय गच्छेदारको सांसद पद, जालान जेल ?

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ। […]

नेपाली विज्ञहरु भन्छनः तिब्बत ऐन अन्तराष्ट्रिय कानुनको उल्लंघन, अर्को देशको सार्वभौमिकतामाथिको हमला

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको तल्लो सदनले गत साता तिब्बत सम्बन्धी ऐन पारित गरेको छ । “तिब्बत नीति र समर्थन ऐन, २०१९” विशेष गरी तिब्ब्ती शरणार्थी, निर्वासित तिब्बती धर्मगुरु दलाई लामा र तिब्ब्ती जनताको मानवअधिकारको पक्षमा केन्द्रित छ भनि लेखिएको छ । सो ऐन जारी गर्ने अमेरिकी कदमलाई चिनियाँ जनताको सार्वभौमिकताको बिरूद्ध अमेरिकाको नाङ्गो हस्तक्षेप […]

नेकपामा अब हरेक महिना वनभोज जानुपर्ने तर ‘तँ’ भन्न नपाइने ‘समाजवादी’ आचारसंहिता जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टी सदस्यहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । सबै पार्टी सदस्यहरुले अनिवार्य लागु गर्नुपर्ने गरी जारी गरिएको आचारसंहितामा केही अनौठा प्रावधानहरु राखिएको छ । जुन प्रावधानहरु किन राख्नुपरेको हो भनेर धेरैले चासो राखेका छन् । नयाँ आचारसंहितामा अब हरेक महिना बनभोज गर्नुपर्ने, पारिवारिक जमघट गर्नुपर्ने […]

सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]

आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् । गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् […]