५० लाख पुरस्कारको कमेडी च्याम्पियन शो हुने

काठमाडौं । भारतीय कमेडी शो हेर्दै आएका दर्शकले अब नेपालमै ‘कमेडी च्याम्पिएन’ हेर्न पाउने भएका छन् । गाइजात्राको छेको पारेर आउँदो भदौमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) प्रतियोगिता ‘कमेडी च्याम्पिएन’ हुने भएको छ । बिहीवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइएको हो । प्रतियोगितामा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री […]

हराएका पति जब ३ वर्षपछि टिकटकमा भेटिए !

एजेन्सी ।  भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ। प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ। पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो। प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ। […]

सरकारी तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गर्ने खर्च बढी

काठमाडौं १९ असार । मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ। सरकारी अधिकारीहरु नेपालीले विदेशमा लैजाने रकमको तथ्यांक यकिन भए पनि विदेशीले नेपालमा आएर गरेको खर्च शतप्रतिशत सही फेला नपर्ने बताउँछन्। मोटामोटी रुपमा हेर्दा चालु आवको वैशाखसम्ममा विदेशीले […]

नेपाली चेली कञ्चनले पाइन ‘प्रिन्सेस डायना अवार्ड’

काठमाडौं : नेपाली चेली कञ्चन अमात्यले ‘प्रिन्सेस डायना अवार्ड’ पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। १९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ। डायनाको सम्झनास्वरुप उक्त अवार्डको […]

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, १७ असार । भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो देखाउँदै छलफल गरेको थियो । बैठकपछि ननस्टपखबरसँग कुरा गर्दै समितिकी सभापति पवित्रा निरौलाले यो अवार्डले नेपालको […]

‘गलबन्दी’ मा शम्भु राईको नाम राख्ने भन्दै प्रकाश सपुत र शम्भु राईवीच भयो सहमति 

काठमाडौ १३ असार । ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ […]

शम्भु राई र उनका सहयोगीमाथि साइबर क्राइम मुद्दा चलाउन माग

काठमाडौ, ९ असार । चर्चित लोकभाका ‘गलबन्दी च्यातियो तिमीले तानेर आफ्नो गीतबाट प्रकाश सपूतले चोरेर बनाएको आरोप लगाएर यतिबेला वरिष्ठ लोकगायक शम्भु राईले मुद्दा दर्ता गरेका छन्। लोकभाकामा आफ्ना कपी राइट हुने दाबी गरिरहेका बेला उनै शम्भु राईविरुद्ध साइबर क्राइममा मुद्दा चलाउन एकजना सांसदले माग गरेका छन्। नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले नेपालको मौलिक लोकभाकामा […]

बालबालिकामा सकारात्मक ऊर्जा प्रदान गर्न ४० डिग्री घाममा जनकपुर आए निखिल उप्रेती

जनकपुरधाम, ५ असार । म यही जनकपुर अञ्चलको सर्लाहीमा जन्मेको मान्छे हुँ, मेरो नाम निखिल उप्रेती हो’, खचाखच भीडबाट उनले भने, म गरिब किसानको घरमा जन्मेको हुँ। भैंसी चराएर हुर्किएँ। आज फिल्मको हिरो बनेँ।’ नेपाली चलचित्रका नायक निखिल उप्रेतीले मंगलबार जनकपुरमा यसरी आफ्नो परिचय दिँदा उपस्थित सबै आश्चर्यचकित भए। चलचित्रको पर्दामा देखिने उनको बालापनको वास्तविक […]

इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत अवस्थामा

इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो । स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन […]

सबैभन्दा छिटो करोड भ्यू पाएर गलबन्दीले तोड्यो अर्को रेकर्ड, अञ्जलीको लजालु एक्स्प्रेसनको सर्वत्र चर्चा

काठमाडौं । पछिल्लाे समय लगातार नम्बर वान ट्रेन्डिङमा परेकाे चर्चित म्यूजिक भिडियाे गलबन्दी सबैभन्दा छाेटाे समयमा एक कराेड भ्यू पाउने भिडियाे भएकाे छ । सर्वाधिक चर्चा पाएकाे लोकगीत ‘गलबन्दी’ लाई एक करोड दर्शकले हेरेका छन् । चर्चित लाेक गायक प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत हो […]