मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ […]

अमेरिकामा ७ महिने शिशु मेयर

वासिङ्टन, १३ पुस । चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो । अमेरिकी […]

सामाजिक सञ्जालबाट चिनजान, पहिलो भेटमै हत्या

एजेन्सी काठमाडौं, १३ पुस । सामाजिक सञ्जालका कारण पनि समाजमा धेरै अपराधका घटनाहरु बढेको प्रहरि प्रशासनले निष्कर्ष निकालिरहेको छ । सामाजिक सञ्जालमा भेट भएका व्यक्तिलाई झट्ट विश्वास गर्दा ज्यानै जानेसम्मका घटनाहरु घट्नेहरुको यथार्थ जताततै सुन्न र देख्न पाइन्छ । यस्तै घटना छिमेकी देश भारतमा घटेको छ । दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा […]

१०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

काठमाडौं, ११ पुस । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने […]

स्वीकृत भयो इबोलाको ‘एर्भेभो’नामक पहिलो सुई

अमेरिका, ८ पुस। अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत गरेको छ । विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो जसलाई मेरेक कम्पनीले निर्माण गरेको हो । यसले १८ वर्ष भन्दा माथि उमेरकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्ने विभागले आफ्नो […]

ट्विटरमा फलो गर्ने नेपालीलाई पुरस्कार: चिनियाँ राजदूत होउ यान्छी

भक्तपुर, ८ पुस । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ । उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेबताएकी छिन् । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग […]

चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’

काठमाडौं, ८ पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस […]

काठमाडौंबाट ७० बढी विदेशी नागरिक पक्राउ

काठमाडौं ७ पुस । काठमाडौंका विभिन्न स्थानबाट ७५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका ७५ जना चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको […]

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, तीन सय बढी अस्पताल भर्ना

फिलिपिन्स, ७ पुस । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने […]

दिल्लीमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । १० जना भन्दा बढी मानिस घाइते भएका छन् । आगो गएको मध्यरातमा लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सबै घाइतेलाई आसपासको अस्पताल र […]