केन्याका पूर्वराष्ट्रपति ड्यानियलको निधन

काठमाडौं, २१ माघ । केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ। उनको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ । मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ। केन्याको राजनीतिमा उनको महत्वपुर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको जनाएको छ। केन्याको दोस्रो राष्ट्रपति बनेका […]

चीनमा गयो शक्तिशाली भूकम्प

एजेन्सी, कोरोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प आएको छ । दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ । जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा १५० जना […]

फ्लोरिडाको चर्चमा गोली चल्दा दुईको मृत्यु

फ्लोरिडा २० माघ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो […]

कोरोना भाइरस: चीनले बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै

काठमाडौं, २० माघ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार […]

भारतमा बच्चाहरूलाई बन्धक बनाउनेलाई प्रहरीले मार्‍यो, श्रीमतीलाई स्थानीयवासीले मारे

आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हत्याका आरोपित सुभाष बाथम धरौटीमा छुटेका थिए।उत्तर प्रदेशको फरुखाबाद जिल्लामा पछि स्थानीयवासीहरूले उनकी श्रीमतीलाई कुटीकुटी मारिदिएका थिए। प्रहरीसँग उनको १० घण्टासम्म घम्साघम्सी चलेको थियो जुनबेला प्रहरी अधिकारीले उनीसँग सम्झौता गर्न […]

प्रहरीकै अगाडि एक युवाले प्रदर्शनकारीमाथि चलाए गोली, गोली लागेर विश्वविद्यालयकी छात्रा घाइते

नयाँदिल्ली, १६ माघ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक युवाले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती ‘सन्की’ युवकले गोली चलाएका हुन् । ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्की […]

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्ति योजना, अरब र इजिप्टले गरे योजनाको स्वागत

काठमाडौं, १६ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन् । इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ । त्यस्तै, […]

चिनियाँ राजदुत हाउले भेटेर दिइन सभामुखलाई बधाई

काठमाडौँ, १३ माघ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन । सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेका थिए । सोमबार मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेका थिए । राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल […]

इरानमा १ सय ३५ यात्रु सवार विमान चिप्लियो

एजेन्सी, इरानको एक विमान धावन मार्गबाट चिप्लिएर मुख्य सडकमा पुगेको छ। विमानमा कुनै क्षति नभएपछि इरानको क्यास्पियन एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ । उक्त विमानमा १ सय ३५ यात्रु सवार थिए। दुर्घटनामा कुनै व्यक्ति घाइते नभएको सीएनएनले जनाएको छ । सार्वजनिक भएको भिडियो तथा फोटोमा ठूलो विमान सडकको बीचमा रोकिएको देखिएको छ। इरानी […]

सेल्फी लिने क्रममा रेलको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु

काठमान्डौँ १३ माघ । भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको सेल्फी लिने क्रममा रेलको ठक्करबाट मृत्यु भएको छ। आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ। अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन्। उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते […]