अाधाघन्टा विमानमै राेकिए श्रीलंकाली राष्ट्रपति

काठमाडौँ, १४ भदाै । चाैथाे विमस्टेक समिटका लागि काठमाडाैं अाइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेना काठमाडाैं विमानस्थलमा अवतरण गरिसकेपछि पनि अाधाघन्टा विमानमै राेकिएका छन् । त्यसैगरी उनकाे स्वागतमा दिने गार्ड अफ अनर काे ठाउँ पनि परिवर्तन गरिएको छ । बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत […]

लाप्राक नमूना बस्ती लगायतका एनआरएनएका परियोजना हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको छ।उक्त बस्ती विश्वभरी छरिएर रहेका नेपालीहरुको सहकार्यमा एनआरएनएले निर्माण गरेको हो । आगामी अक्टोबर महिनामा हुने ‘एनआरएनए डे’को अवसर पारेर लाप्राक बस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको हो ।’एनआरएनए डे’कार्यक्रमको अवसरमा […]

नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो

काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा […]

नवलपरासी समाज जापानले टोकियोमा तीज धमाका गर्दै

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम सेप्टेम्बर ५ तारिख टोकियोको नाकानो स्थित ‘नाकानो जिरो’हलमा आयोजना गरिएको छ । उक्त तीज कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायिका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर […]

यसरी गरियो नेपाल फेस्टिवलको उद्घाटन

आज देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल शुरु भएको छ ।फेस्टिवलको औपचारिक उद्घाटन बेलुन उडाएर गरिएको थियो । एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा भएको नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैर आवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए […]

नेपाल फेस्टिवलमा सुदुरपश्चिमको ‘देउडा’पनि

भोलिदेखि जापानकाे टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । विभिन्न कार्यक्रमका साथ सुरु हुने नेपाल फेस्टिवल अाइतबारसम्म चल्ने अायाेजकले जनाकारी दिएकाे छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिवलको सबै तयारी पूरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराए ।  फेस्टिवलमा बिभिन्न नेपाली कला […]

नेपाल चिनाउन जापानमा फेष्टिवल

पूर्ण चलाउने- नेपाली कला संस्कृतिलाई जापानी माझ प्रचार प्रसार गर्ने उद्धेश्यले जापानमा दुई दिने नेपाल फेष्टिवलको आयोजना गरिएको छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी शनिबार र अाइतबार टोकियोको सेतागाया कु स्थित कोमाजावा पार्कमा ११ अौ नेपाल फेष्टिवल हुँदैछ । बिगतका फेष्टिवलहरुमा पनि बिशेष सहयोग गर्दै अाइरहेको नेपाली दूतावास जापानले यस […]

जापानमा संचालित नेपाली स्कुलको नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न

जापानमा नेपालीहरुको सामुहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ भवनको आइतबार बिधिवत उद्घाटन गरिएको छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एन आर एन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गर्नुभएको हो। […]

गल्कोट समाज जापानको पाचौ अधिबेशन सम्पन्न, अध्यक्षमा दिलु खत्री निर्वाचित

गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्री निर्बिरोध निर्वाचित भएका छन ।समाजको टोकियोमा सम्पन्न पाचौ अधिवेशन बाट खत्री निर्वाचित भएका हुन ।गल्कोट समाज जापान नेपालको बाग्लुङ जिल्लाको गल्कोट बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका गल्कोटेहरुको साझा संस्था हो । अधिवेशनले ३३ सदस्यीय कार्यसमितिको चयन् पनि गरेको छ ।समाजको बरिष्ठ उपाध्यक्षमा भवानी पन्त, उपाध्यक्षमा क्रमश: कालिका […]

पर्यटन विकासका लागि प्रभावकारी प्रचार प्रसारको खाचो

पर्यटनको अपार संभावना भएर पनि नेपालको पर्यटकिय क्षेत्रहरुको उचित प्रचार प्रसार हुन नसकेको निष्कर्ष सम्बन्धित क्षेत्रका अनुभवीहरुको रहेको छ । सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा अाइतबार टोकियोमा आयोजित नेपालको पर्यटन प्रवर्धनमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका बिषयक एक दिवसीय बिचार गोष्ठिका सहभागी अनुभवीहरुले यस्तो निष्कर्ष निकालेका हुन । सम्बन्धित बिषयको […]