टेबलटेनिस खेलाडी छनोट

काठमाडौँ, १३ असोज । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद सागका लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली […]

यी हुन् पारस खड्काले प्रहार गरेका ५ शतक

पारस खड्काले सिंगापुरमा जारि टेस्ट राष्ट्र जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा आयोजक सिंगापुर बिरुद्ध शतक बनाएका छन्। उनले अविजित १०६ रन बनाउदा ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। यससँगै पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न पुगे। शतक बनाउने क्रममा रेकर्डको वर्षा गरेका पारस लक्ष्य […]

पाचौ कंकेश्वरी खुल्ला अन्तरविद्यालय ऐकायन कराते सम्पन्न

आश्विन १२ ,काठमाडौँ /  पाचौ कंकेश्वरी खुल्ला अन्तरविद्यालय ऐकायन कराते काठमाडौँमा सम्पन्न भएको छ । शनिवार भएको भएको उक्त प्रतियोगितामा विभिन्न उमेर तौल समुहका १४ विभिन्न बिद्यालयबात सहभागी खेलाडीले उकृष्ट खेल प्रदशन गरेका थिए । प्रतियोगिताको उत्घाटन गर्दै काठमाडौँ महानगर पालिकाका प्रमख बिध्या सुन्दर शाक्यले स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वोमा राष्ट्रलाइ […]

भारत साफ यू–१८ फुटबल च्याम्पियन

भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा आज भएको फाइनलमा भारतले बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र […]

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

काठमाडौँ, १२ असोज । बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र ९बीएमके०को कोर्टमा आज भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई ६३–४२ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अङ्क जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले आठ अङ्क जोडे । कीर्तिपुरका […]

कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक

दोहा, १२ असोज । कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् । जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् । बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् । यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी […]

पारस खड्काले बनाए नयाँ विश्वकिर्तिमान, एकै खेलमा बने १० ठुलो रेकर्ड

सिंगापुरमा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा आयोजक सिंगापुरलाई ९ विकेटको विशाल अन्तरले पराजित गर्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका कप्तान पारस खड्काले अविजित १०६ रन बनाउदै उत्कृस्ट खेल प्रदर्शन गरे। पहिले ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमै मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा पारस खड्काले […]

पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

काठमाडौं,११ असोज। पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन […]

क्रसकन्ट्री दौडको उपाधि साह र यादवलाई

पर्सा, ११ असोज । जिल्ला एथलेटिक्स सङ्घले आज वीरगन्जमा आयोजना गरेको १० किलोमिटर दूरीको क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि अनिलकुमार साहले जितेका छन् । दशैंँ, तिहार र छठपर्वका अवसरमा सङ्घले आयोजना गरेको दौड प्रतियोगितालाई वीरगञ्ज महानगपालिका–१० घडिअर्वाका वर्ष १९ का साहले ३७.५६ मिनेटमा पूरा गरेका हुन् । दौड प्रतियोगितामा रौतहटको कटहरीया नगरपालिका– १ भसेडवाका १४ वर्षीय […]

क्यानको साधारणसभा आज , को होला अध्यक्ष ?

साढे ३ वर्ष अघि देखि आईसीसीको निलम्बन भोगीरहेको नेपाल क्रिकेट संघको चुनावी साधारणसभा शुक्रबार हुँदैछ। संघमा सरकारी हस्तक्षेप, आर्थिक अपारदर्शीता लगायत कारण देखाउदै आईसीसीले क्यान निलम्बन गरेको थियो। लामो अवधिको निलम्बन पछि संघले पुनः नयाँ नेतृत्व पाउने भएको हो। क्यान निलम्बन पछि आईसीसीले सल्लाहकार समिति बनाएको थियो जसले क्यानको विधान संशोधन गरेर निर्वाचनतर्फ अघि बढेको […]