उपनिर्वाचनका लागि तीन दिन विद्यालयमा दिइयो सार्वजनिक विदा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले […]

नाङ्लो ठटाएर हात्ती तर्साउने दिन गए, बढी शुल्क असुल्नेलाई अनेरास्ववियुले कारबाही गर्छ

काठमाडौँ, ११ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक खले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन्। मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए नभएकोबारे […]

मोहन कन्या माविका प्र अ र विव्यस अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ११ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा भवन तथा शौचालय निर्माणका क्रममा सवा ७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली, पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ र तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाका सब–इन्जिनियर रामस्वरूप चौधरीले निर्माणका […]

उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन बिदा

कास्की, ११ मंसिर । क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर […]

अन्तत: बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु तयार, सरकारसँग दुई बुँदे सहमति

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले […]

न्यूनतम शैक्षिक योग्यता पुगेकालाई अस्थायी अध्यापन अनुमतिपत्रको व्यवस्था

काठमाडौं, १० मंसिर। शिक्षक सेवा आयोग नियमावली २०५७ ले दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्ने व्यवस्था गरेको छ । यो व्यवस्था सँगै अब अस्थायी रुपमा अध्यापन अनुमतिपत्र लिन सकिनेछ । आयोगको नियमावलीमा भनिएको छ, ‘विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय […]

त्रिवि सेवा आयोग सुधारको बाटोमा, ९ सय कर्मचारी भर्ना गर्ने तयारी

काठमाडौं, १० मङ्सिर, । उत्तरपुस्तिका सच्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर दुर्नाम कमाएको राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ । विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका अनुभवबाट पाठ सिक्दै परीक्षा प्रणालीमा सुधारका काम थालेको छ भने सेवा आयोगले पनि ‘डबल कोडिङ’ परीक्षा प्रणाली सुरु गरेको हो । आयोगले हाल सञ्चालन गरिरहेको […]

तलब बढाउने विषयलाइै लिएर हजारौ शिक्षक प्रदर्शनमा

एजेन्सि, १० मङ्सिर शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरुले जनाएका छन् । गत महिना पनि उनीहरुले […]

९ कक्षामा अध्ययनरत किशोरले बनाए व्याट्रीबाटै चल्ने बाइक

बागलुङ, १० मंसिर । एक युवकले ब्याट्रीबाट चल्ने बाइक बनाएका छन् । ‘चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल’ बागलुङमा अध्यनरत विद्यार्थीले व्याट्रीबाट चल्ने मोटर साइकल इलेक्ट्रिक बाइक बनाएका हुन् । बागलुङ नगरपालिका–२ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर व्याट्रीबाट चल्ने बाइक निमार्ण गरेका हुन् । इलेक्ट्रिक बाइकमा ४ वटा लिडएसिड व्याट्री, एउटा १२ भोल्टको […]

अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज मालिकहरुलाई पक्राउ गर्न गृहमन्त्रीले दिए प्रहरीलाई आदेश

भक्तपुर, ९ मङ्सिर । मेडिकल कलेजहरुले अवैध शुल्क उठाइरहेको विषयमा विद्यार्थीहरुको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले अवैध रुपमा असुलेको शुल्क २४ घण्टा भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ । अवैध सुल्क फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई पक्राउ गर्न समेत सरकारले सोमबार निर्देशन दिएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलमा अवैध शुल्क असुल्ने कलेजलाई कारबाही गर्ने निर्णय […]