नयाँ मुन्नीसँग देखिए सलमान, मुन्ना बदनाम हुआ (भिडियो सहित)

एजेन्सी, नयाँ दिल्ली । फेरि एकपटक सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका […]

पूजा सुनुवारको ‘हुन्छ भनन’ मा प्रकाश सपुत र वर्षा राउत (भिडियो)

काठमाडौं, ८ मंसिर । गलबन्दीका गायक, एबम मोडेल प्रकाश सपुतको अर्को भिडियो सार्वजनिक भएको छ। गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ। डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे। सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन […]

मिस नेपाल शृंखला खतिवडाको पहलमा विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

हेटौँडा ८मंसिर । मिस नेपाल २०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका ७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ब्युटी अफ दी प्रपोज’को रूपमा खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् । ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको […]

कलेज लाइफ सुरु गरेसँगै फेरिएको करिश्माको जीवनशैली

काठमाडौँ ६ मंसिर । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन् करिश्मा मानन्धर । उनको जन्म जन्म १९७१, ललितपुरमा भएको हो । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि सं २०४२ सालमा बनेको सन्तान हो । सन्तानबाट नै उनले दर्शकको माया पाएकी हुन् ।त्यसबेला उनी मात्र […]

चर्चित अभिनेत्री आँचल शर्माले फागुनमा लगनगाँठो कस्दै

काठमाडौं ५ मंसिर। नेपाली चर्चित मोडल तथा नायिका आँचल शर्माको विवाहबारेमा हिजोआज सामाजिक सञ्जालमा निकै चर्चा देखिन्छ । अभिनेत्री आँचलले केही समय पहिले आफू डा उदिप श्रेष्ठ सँग गहिरो प्रेममा रहेको खुलाएकी थिइन् । करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिएका नायिका आँचल शर्मा र डा उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । एक वर्ष […]

चर्चित अभिनेता सलमान खानले यी नायिकालाई गराएका थिए बलिउडमा प्रवेश

बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । हालसम्म धेरै नै सुपरहिट फिल्म खेलेका सलमानका हरेक फिल्मले बलिउडमा हँगामा नै मच्च्चाउने गरेको छ । सन् १९८९ को फिल्म बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका सलमान बलिउडकै एक नम्बर वान अभिनेता हुन् । केहि समय अघिको उनको फिल्म भारतले पनि बलिउडमा हंगामा नै मच्चायो । […]

भाष,कला र संस्कृतिलाइ सम्वद्र्वन गर्न ‘ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० ’

कार्तिक, २७, काठमाडौँ । नेवार समुदायको परिचय सबै माझ पुर्याउने उदेस्यका साथ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ ।  मुख्यगरी नेवार समुदायमा बोलिने मात्रृ भाषाका साथै नयाँ पुस्तामाझ परम्परा ,संस्कृति , कलालाइ सम्वद्र्वन गर्दै लोकप्रियतालाइ उजागाद गर्ने उद्देश्यलाइ समावेस गरि प्रतियोगिता गर्न लागेको हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसका प्रमुख दीया श्रेष्ठले बुधबार […]

कमलाको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २७ कार्तिक । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु […]

अभिनेत्री शिल्पालाई पक्राउ गरिदै, प्रधानन्यायाधिशको आदेश खारेज गर्दै सर्वोच्चकै अर्का २ न्यायाधिशले दिए यस्तो आदेश

काठमाडौँ, २६ कात्तिक । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो । यसअघि, प्रधानन्यायाधीश […]

नयाँ चलचित्र ‘सनाखत’ नेपालभाषा र नेपालीमा निर्माण हुने

काठमाडौँ, २६ कात्तिक । नयाँ चलचित्र ‘सनाखत’ नेपालभाषा र नेपाली दुइ भाषामा एकसाथ निर्माण हुने भएको छ । नेपाली समाजका कथा बस्तु समेटिने गरि नेपाली कथानक चलचित्र ‘सनाखत’को मंगलबार शुभमुहर्त गरिएको छ ।   कथाकार लक्ष्मण राजवंशीको कथामा आधारित यस चलचित्रमा मुख्य भूमिका कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नारायणदेवी प्रधान, सन्तोष पन्त, राजाराम पौडेल, नायक […]