प्रमुख खेलाडीहरु कारवाहीमा पर्दा पनि कुवेतसँग नेपाल १–० ले पराजित

काठमाडौं, ३ मंसिर । भुटानमा भएको विश्वकप छनौटमा नेपाल कुवेतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतको टोलीसँग १–० ले पराजित भएको हो । नेपाली टोली १–० ले पराजित भए पनि यसलाई सुधारिएको प्रदर्शन मानिएको छ । राष्ट्रिय टिमका चर्चित खेलाडीहरु खेलको मुखैमा आएर केही दिन अघि अनुशासनको कारवाहीमा पर्दा […]

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, २ मङ्सिर । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै लगातार तेस्रो […]

नेपालले बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दियो

काठमाडौँ, २ मङ्सिर । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न […]

विमल घर्तीमगरसहित चार खेलाडी मध्यरात ठमेलका बारमा भेटिएपछि बर्खास्त, विश्वकप छनाैटमा वैकल्पिक खेलाडी गए

काठमाडौँ, ३० कार्तिक । नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको […]

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक । आसन्न १३औँ दक्षिण एशियाली खेलकूद साग को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा रहेको महिला टोली थाइल्याण्डको बैंककमा थप प्रशिक्षणमा सहभागी हुनेछ भने पुरुष टोली भारत चण्डिगढस्थित पटियालामा आयोजना हुने प्रशिक्षणमा […]

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

काठमाडौँ, २८ कात्तिक । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले […]

कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई

नवलपरासी, २७ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पारेका छन । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराएका थिए । त्यस्तै द्धितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान वनारसले विष्णु पहलवान गोरखपुर लाई हराएका थिए । तृतीय पुरस्कार […]

रबिन्द्र नायक बन्दा एमएसले जित्यो उपाधि

सुर्खेत २६, कार्तिक । सुर्खेतका जारी मैत्रीपूर्ण क्रिकेटको उपाधि एम.एस. क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो एवं अन्तिम खेलमा पनि आयोजक एम.एस. एकेडेमी ५१ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको एम.एस. ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९६ रनको विशाल लक्ष्य बनायो । जसमा यू–१९ का राष्ट्रिय […]

भलिबल प्रतियोगिताको उपाधि एञ्जिलालाई

अछाम, २६ कात्तिक । साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ । फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो । उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले रु एक लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको […]

नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

काठमाडौँ, २५ कात्तिक । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त […]