अब लोकसेवा आयोगको परीक्षामा अनियमितता गर्नेको, प्रश्नपत्र ‘आउट’ तीन वर्ष प्रतिबन्ध

काठमाडौं, ६ पुस । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ ।गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरूले लोकसेवा आयोग विधेयकमाथि छलफल गर्दै दण्ड सजायको व्यवस्था तोक्ने विषयमा धारणा राखेका थिए । लोकसेवा आयोगसम्बन्धी परीक्षा उल्लंघन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोगको परीक्षामा सामेल हुन नपाउने […]

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको दीक्षान्त समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति डा.मोहम्मद अख्तरुज्जमान पनि उपस्थित भई विद्यार्थीहरुलाई दीक्षित प्रमाणपत्र प्रदान गरेका थिए । ७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार […]

एसइइ परीक्षा चैत ६ गतेदेखि, हेर्नुहोस् परीक्षा तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले एसइइको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गरेको हो ।   बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, […]

रोकिएको करारमा शिक्षक नियुक्ति र सरुवा फुकुवा

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकिएको करारमा शिक्षक नियुक्ति र  सरुवा फुकुवा गरेको छ ।कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो । सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले यस अघि लगाइएको रोक फुकुवा गरिएको हो । जिल्लाभित्रको सरुवा […]

मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै

चितवन । भीमोदय नमूना माविले बहुवर्षे गुरुयोजना निर्माणको लागि सरोकारहरू बीच बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । कालिका नगरपालिका– ५ चितवनस्थित विद्यालयलाई सरकारले यसैवर्ष नमुना विद्यालयको रुपमा छनोट गरेको थियो । शैक्षिक र भौतिक दुबै क्षेत्रमा अब्बल विद्यालयले प्रदेशसभा सदस्य घनश्याम दाहालको प्रमुख अतिथ्यता र  कालिका नगरपालिकाका प्रमूख खुम नारायण श्रेष्ठको विशिष्ट अतिथ्यतामा अन्तरक्रिया सम्पन्न […]

भक्तपुर नगरपालिकाले शिक्षामा पक्षपातपूर्ण व्यवहार गरिरहेको सांसद बस्नेतको आरोप

भक्तपुर, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको राम्रो काममा नेकपाको सधै साथ् रहने बताएका छन् । राम्रो काम गर्दा बाधा अड्चन आए नेकपालाई सम्झन समेत उनले आह्वान गरेका हुन् । नेमकिपाको नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाले शिक्षामा राम्रो गरिरहेको हल्ला चलाए पनि वास्तविकतामा भने नराम्रो गरिरहेको […]

पाल्पामा प्राथमिक तहमा ४४० शिक्षक दरबन्दी बढी, विद्यार्थी सङ्ख्यामा कमी

पाल्पा १ पुस। पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज पौडेलले पाल्पाको प्राथमिक विद्यालय तहमा ४४० शिक्षकको दरबन्दी बढी भएको बताए । शिक्षक सेवा आयोगबाट पास गरी प्रावि तहका २६३ शिक्षक जिल्लामा आएपछि दरबन्दी […]

इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा कुन शिक्षक कुन पालिका जाँदै? सूचीसहित

काठमाडौं, १ पुस । घर पायक र सुगम ठाउँमा मात्र शिक्षकहरु बस्ने गरेको आरोप लागिरहेका बेला सरकारले इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा गर्ने भएको छ । शिक्षक सरुवाका लागि दरबन्दी मिलान र पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरिएको छ । सोही अनुसार शिक्षक सरुवाका लागि सरकारले तयारी थालेको छ । सरकारले […]

एसईई परीक्षा तालिका सार्वजनिक

  काठमाडौं, १ पुस । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते […]

कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुर, १ पुस राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३ सय ४६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा लिएको १ माहिनामै बोर्डले नतिजा प्रकाशन गरेको हो । […]