दोश्रो उपत्यकाव्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

    जेष्ठ २० ,काठमाडौँ । दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको साहित्य सम्मेलनका निर्णायक मण्डलका सदस्य इश्वर मैया श्रेष्ठ, शरद कसाः राजनलाल जोशीबाट क्रमश -कथा विघा, निवन्ध विधा व कविता विघामा प्रथम ,दिर्तीय र तृतीय हुनसफल बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । कथा विघामा […]

महान सहिद कृष्ण सेन इच्छुकका दुर्इ चर्चित कविता

जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैं […]

आज युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्मजयन्ती

जेष्ठ ८ ,काठमाडौँ /युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्म जयेन्तिको उपलक्ष्यमा काठमाडौँ स्थित धर्मपथमा रहेको सालिकमा माल्यार्पण गरि मनाइयो । कवि रत्न बिरही ,कवि तथा साहित्यकार राजभाई जकमी ,रामकृष्ण दुवाल ,प्रा डा पोख्रेल ,बैरागी काइला लगाएतले कविता बचन गरेका थिए । युगलाई परिवर्तन गर्न क्रान्तिकारी बिचारमा नेपाल भाष तथा नेपाली भाषामा अनेकौ कविता […]

आज कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती

    बैशाख २८ ,काठमाडौँ/ नेपालभाषा परिषद््को योजनामा नेपालभाषाया कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती शुक्रबार विभिन्न कार्येक्रम गरि मनाइएको छ । जन्म जयन्तीको उपलक्षमा कालिमाटी स्थित सालिकमा माल्यार्पण गरिएको थियो । परिषद्का सचिव नविन चित्रकारको संयोजकत्वोमा उक्तकार्येक्रममा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्य तथा सदश्य नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. चन्द्रमान बज्राचार्य, […]

सशत्र द्वन्द्का पिडितको परिपूरणीय आवश्यकता सम्बन्धि वकालतपत्र सार्वजनिक

    वैशाख २१ काठमाडौँ / दश बर्षे सशस्त्र द्वन्द्वका दौरान भएका घटनाका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ । कार्येक्रम आयोजक द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समिति ICRC ले शुक्रबार काठमाडौँमा गरेको कार्येक्रममा तत्कालिन समएमा राज्य र बिद्रोही समुहबाट बेपत्ता ,तथा भौतिक क्षति हुनेगरी घटाईएका घटनाका पिडित […]

नेपाल भाषा साहित्य पुस्तक ‘लि सफू सहकारीया साहित्यिक’ कार्यक्रम सम्पन्न

  बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ । कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु […]

सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावादमा मुलुक हिडेको एमाले नेता भुषालको टिप्पणी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा नेता भुषालले साे कुरा बताएका हुन् । भुषाल नेकपा एमाले र वामपन्थी अान्दाेलनमा अध्ययनशील र सैद्धान्तिक बहस गर्ने […]

बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

        चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ । बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व […]

‘मलाई माफ गर’

“मलाई माफ गर” तिमी मलाई प्रेमनिन्दक भन वा प्रेमकाे साँवा अक्षर नजानेकाे एउटा सिल्पट जन्तु ठान तिमी याे पनि साेच्न सक्छाै कि मसँग प्रेमकाे नाउँमा भ्रमकाे चास्नी छ चाहे जे साेच तिमी स्वतन्त्र छाै तिम्रो प्रज्ञाचक्षुलाई बेवास्ता गरेर तिम्रो अाँखाकाे गाजलकाे मादकताबारे म कुनै उट्पट्याङ गजल लेख्न सक्दिनँ तिम्रा अाेठहरुले उच्चारण गर्ने शब्दहरूकाे भावलाई भुलेर […]

बेलायतमा विश्व नेपाली साहित्य सम्मेलन हुने

काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व […]