काठमाडौंको मध्यभागमा फेरि समातियो १५ किलो अवैध सुन

काठमाडौं, १३ साउन । राजधानी काठमाडौंमै फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन काठमाडौंको कमलादीबाट बरामद गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उक्त सुन बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । राजधानीमा पटक पटक ठूलो परिमाणमा अवैत्र सुन भित्र्याइने र […]

कोरोना महामारीबाट प्रभावित क्षेत्रको यसरी भयो वर्गिकरण

काठमाडौं । मौद्रिक नीति कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लागू गर्नुपर्ने व्यवस्थाबारे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेकाे निर्देशन अनुसार कोभिड-१९बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष अर्थात आगामी असार मसान्तसम्म ग्रेस अवधि थप्नुपर्ने व्यवस्था गरिएकाे छ । त्यसैगरी मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना अर्थात चैत […]

बिशालबजारबाट ठूलो रकमका साथ हुन्डी कारोबारी पक्राउ

काठमाडौं, ९ साउन । प्रहरीले एकजना हुन्डी काराेबारीलाइ ठूलाे रकमसहित पक्राउ गरेकाे छ । शुक्रबार काठमाडौंकाे बिशालबजारबाट ती काराेबारीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भएका ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्दै अाएकाे प्रहरीले जनाएकाे छ । उनलाइ प्रहरीले १९ लाख ९१ […]

ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म, हेर्नुहोस् मौद्रिक नीतिको पूर्ण पाठ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन् । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने […]

मौद्रिक नीतिले गर्यो लोनका चिन्ता चट, किसानलाई क्रेडिट कार्ड (हेर्नुहोस मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन् । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने […]

मलेपको प्रतिवेदनले औल्यायो १९ बुँदामा वर्तमान सरकारका यस्ता गम्भीर कमजोरी

काठमाडौं, ३१ असार । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले वर्तमान सरकारले गरेका दावीकाे प्रदाफास गरदिएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको मलेपकाे प्रतिवेदनले सरकार कहाँ कहाँ नराम्ररी भाँसिएकाे छ भन्ने छर्लङ्ग पारेकाे छ । यसबाट देशलाइृ सुशासनकाे मार्गमा धकेलेकाे भ्रष्टाचार राेकेकाे तथा विकासका कामकाज तीब्रतामा अघि बढाएकाे भनेर दावी गर्ने प्रधानमन्त्री केपी अाेलीकाे […]

६ खर्ब ६४ अर्ब बढी रकम कहाँ खर्च भयो भन्ने भन्नै सकेन सरकारले

काठमाडौं, ३१ असार । सरकारको वेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । मलेपको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५र७६ मा सरकारले खर्च गरेको तर प्रमाणित गर्न नसकेको सो रकमलाई बेरुजुमा राखेर प्रतिवेदनमा समावेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा पनि सरकारको बेरुजु ६ खर्ब ८३ अर्ब ६६ […]

अचम्मका शर्त राख्दै महासंघले गर्यो सार्वजनिक यातायात नचलाउने निर्णय

काठमाडौं, २६ असार । सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि यातायात व्यवसायीहरूले भने यातायात नचलाउने अडान लिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यातायात नचलाउने निर्णय गरेको हो । महासंघले विभिन्न शर्तहरु सरकारसमक्ष राख्दै ती शर्तहरु पूरा भए मात्र यातायात सूचारु गर्ने निर्णय गरेको छ । साथै महासंघले […]

विश्व बैंकबाट ५४ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकको ५४ अर्ब रुपैयाँ बराबरकाे ऋण लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हाे । विश्व बैंकबाट लिइएकाे याे ऋण सहयोग नेपालकाे रणनीतिक सडक सञ्जाल […]

सार्वजनिक यातायात खुल्ला, सरकारले नै बढायो ५० प्रतिशत भाडा

काठमाडौँ, २५ असार । लकडाउनकाे करिव ४ महिना पुग्नै लाग्दा सरकारले राजधानीका तीन जिल्लासहित केही अन्य जिल्लामा सार्वजनिक यातायात सञ्चालन गराउने निर्णय गरेकाे छ । तर यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेकाे भनेर अालाेचना हुने यातायात व्यवसायीलाइ यात्रुहरुबाट ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिएकाे छ । यसले यातायात व्यवसायीकाे मनपरि झन बढ्ने देखिएकाे छ । […]