जन्मदै झरी परेको मान्ठ

समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति र बगिरहेछु म । आमा मेरो जन्मदनि कहीले हो ? साउना मैना जन्मया होइ जिउला ठुलाखेत गोडना गयाइ थिँए […]

भानु जयन्तिमा विभिन्न स्रष्टा सम्मानित

Bhanubhakta Acharya

काठमाडौं, २९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । आज २०५ औँ भानु जयन्तीको अवसरमा काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाखको भानु पुरस्कार प्रदान गरेकोे हो । पत्रकार राजु अधिकारीलाई २५ हजारको धनमाया […]

आदिकवि भानुभक्तको २०५ औ जन्मजयन्ति आज

काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरेका छन्। आचार्यको जन्मजयन्ति नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जिलिङ, आसाम र डुवर्सलगायतका स्थानमा पनि विशेष कार्यक्रम गरि मनाइन्छ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले […]

अब युद्ध घमसान हुन्छ

iraq_war

तिमी र म बीच अब युद्ध घमसान हुन्छ झूटकाे बुइ चढिरहेछाै,अवसान हुन्छ   कागजमा तिमीले जे जे लेखे पनि अाखिर सबैभन्दा माथि त प्रकृतिको विधान हुन्छ   प्रत्येक ठक्कर मलाई पढाउँदैछन पाठ शान्ति अघि सधैंभरि घनघाेर तुफान हुन्छ

उज्यालाेकोे खोजी र प्रयासको विमोचन

काठमाडौं, २३ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै […]

फूलमानको इन्द्रेणी गीत यसरी बन्यो सर्वोत्कृष्ट

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७५’ मा काभ्रेपलाञ्चोकका कवि फूलमान बलको कविता ‘इन्द्रेणी गीत’ प्रथम भएको छ । महोत्सवमा धादिङकी कवि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ कविता दोस्रो भएको छ । मोरङकी कवि मेनुका चापागाईं, तेह्रथुमकी एलिना दुलाल र रामेछापका जीवन खत्री संयुक्त रूपमा तेस्रो भएका छन् । वरिष्ठ कवि बैरागी काइँलाले […]

सृष्टिको निरन्तरता नहुने समस्याबारे उपयोगी पुस्तक

काठमाडाै‌ । सृष्टिको निरन्तरता हो, बच्चा । बच्चा जन्मिएर पहिलोपल्ट हातमा पर्दा हुने खुसीको बयान कमै हुन्छ । निःसन्तानले सन्तान पाउँदाको सुख र दुःखका बारेमा लेखिएको किताब ‘सन्तान सुख’ शनिबार लोकार्पण भएको हो । डा. उमा श्रीवास्तवद्वारा लेखिएको पुस्तक वरिष्ठ डाक्टर एलबी थापाले लोकार्पण गरेका हुन् । डा. एलबी थापाले नेपाली जनमानसमा यस्तो खालको पुस्तक […]

दुबर्इमा विशेष समारोह आयोजना गरी वितरण गरियो हेटौडा पत्रकारिता पुरस्कार

युएई, ११ असार । हेटौंडा जर्नालिजम अवार्ड २०७५ दुवईमा वितरण गरिएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा यूएर्इकाे बर दुवईमा उक्त पुरस्कारहरु वितरण गरिएकाे हाे । दुवर्इमा विशेष कार्यक्रम अायाेजना गरी मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको एकेडेमीका अध्यक्ष मणिराज गाैतमले दिएका छन् । २०७४ सालभर गरिएको पत्रकारितालाई […]

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

काठमाडौँ, १० असार । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट […]

काष्ठमाण्डप पुनर्निमाण समितिलाई ५० लाख अनुदान

    जेठ २९, काठमाडौं । तीन वर्ष भित्र काष्ठमाण्डप पुननिर्माण गर्नको लागि काठमाडौ महानगरपालिकाले पुनर्निमाण समितिलाई ५० लाख रुपयाँ अनुदान हस्तान्तरण गरेको छ । महानगरले नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेश शाक्यको नेतृत्व समिति र काठमाडौं महानगरबीच १२ बुदे सहमति पत्रमा मंगलवार हस्ताक्षर भएपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष शाक्यलाई अनुदान […]