रामकृष्ण र निलम फेरि एक साथ ‘तिम्रो बारे‘ (भिडियो सहित)

काठमाडौं, २ फागुन । भ्यालेन्टाइन डेको अवसर पारेर गायक रामकृष्ण ढकालले एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिम्रो बारे‘।’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो अझै विशेष बनेको छ । भिडियोमा गायक ढकाललाई निलम ढकालले अभिनयमा साथ दिएकी छिन् । भिडियोमा उनीहरुको जोडि निकै आकर्षक तथा रोमान्टिक देखिएको छ । गीतमा एउटा प्रेमिले […]

प्रेमको प्रतिक रातो गुलाब(प्रेम दिवस)

काठमाडौँ, २ फागुन  । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमि प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल […]

प्रियंका कार्की र आयुष्मानले विवाहको मिति सार्वजनिक गर्दै

काठमाडौँ,१ फागुन । आउदै गरेको भ्यालेनटाइन डेको दिन नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीले विवाहको मिति सार्वजनिक गर्दैछन् । उनीहरु यही फागुनमा विवाह गर्दैछन् । उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, विदेशमा रहेका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष […]

बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

काठमाडौं, १ फागुन । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा नायिका महिमाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी […]

आँचल शर्मा र उदिप श्रेष्ठ फागुन २९ मा विवाह गर्दै

काठमाडौँ, २९ माघ । डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति तय भएको छ । उनिहरुले आउँदो फागुन २९ गते उनको विवाह गर्ने विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन […]

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित

      माघ २७ ,काठमाडौँ ।   ङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुनु भएको छ ।   विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच […]

ओस्कार २०२०ः कोरियन फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्मको उपाधी जित्दै इतिहास बनायो

एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो । विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात […]

सूर साधनाको १७ औ श्रृङ्खला सम्पन्न

माघ २७ ,काठमाडौँ ।   वाद्यवादन तथा गीत संगितको प्रस्तुतीसँगै सूर साधनाको १७ औ श्रृङ्खला सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आइतबार भएको १७ औ श्रृङ्खलामा एन्जेला सिहं श्रेष्ठ, नरसिहं लाल श्रेष्ठ, लोकराज राई , अनुप दास, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचला, नरेश प्रजापति , तेजुश्रेष्ठ, शिला विष्ट , विपिन घिमिरे […]

प्रमोद खरेलले गाए पहिलोपटक लोकदोहोरी गीत हेर्नुहोस (भिडियो साहित)

काठमाडौँ, सुगम संगीतमा आवाज दिँदै आएका बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाजमा “धरौधर्म विद्यानास” बोलको गीत सार्वजनिक भएको छ। भने, गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ। “धरौधर्म विद्यानास” बोलको गीतमा अडियोसँगै गीतको भिडियो पनि दमदार बनेको छ। भिडियो हेर्दा उच्च बजेट निर्माण भएको महशुस हुनेगर्छ । […]

यूट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘प्रेमगीत ३’ गीत

काठमाडौँ, नेपालको यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ आइपुगेको छ । सागर आले र मेलिना राईको स्वर रहेको गीतलाई दश लाखभन्दा बढीले हेरिसकेका छन् । ५८ हजार लाइक्स मिलेको गीतलाई सात हजारभन्दा बढी कमेन्ट प्राप्त छ । दर्शकले गीतको अडियोभन्दा भिडियो बढी मन पराएका छन् […]