आज महाकवि देवकोटाको ११०औ जन्मजयन्ति

कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । भिखारी कवितालाई नै साक्षीराखि आज हामी वहाँको ११० औं जन्मजयन्तिको प्रसंग शुरु गर्न चाहन्छौं । माग्दछ करूणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ? समाजको छर्लगं चित्रलाई वडो […]

ठग भिखारीको पेट मिचीमिची हाँस्ने कथा

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ भिखारी : “भगवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखि केही खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तिमीसँग ५० को नोट छ ? भिखारी (खुसी हुँदै) : “छ हजुर्, छ ! हाकु : “साला ठग भिखारी , पहिला […]

यस्तो छ महाकवि देवकोटाको महान कृति मुना र मदनको बिछोडको प्रेम कहानी

मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनामदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्युअघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाही नजलाउनु । मुनामदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो । मुनामदन एक कारुणिक काव्य हो जसले मुना र मदनको विछोडको प्रेम […]

बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक

जीवन संग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ । “चेन्ज योर फ्युचर” लाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त […]

चेस खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

जीवन शर्माको सिमली छायाँ सुनेर प्रचण्ड किरणको कस्तो भयो मन

काठमाडौँ । सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको !!! जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिए […]

जितेन्द्र रसिकको अलकापुरी भक्तपुर सार्वजनिक

  असोज ४ , भक्तपुर । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद्् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति एकै साथ बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ । दुबै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक […]

थपलियाको मार्क्सवादी समालोचना कृति प्रकाशित

काठमाडौं । मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । नेपालमा यदाकदा माक्र्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा […]

जदाै साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

काठमाडौं । प्रसिद्ध रेडियो नेपालकर्मी एवं साहित्यकार यज्ञनिधि दाहालको शुक्रबार साँझ निधन भएको छ। किड्नीको समस्याबाट पीडित उनको साँझ ८ बजे सुमेरु अस्पतालमा निधन भएको अस्पतालकी चिकित्सक डा.संगीता सञ्जेलले नेपालखबरलाई बताइन्। हप्ताको तीन पटक डायलासिस गरिरहेका उनलाई गाह्रो भएपछि हेमो डालासिसको लागि शुक्रबार १२ः३० बजे सुमेरु अस्पताल भर्ना गरिएकाे थियाे। ‘हामी कहाँ आइपुग्दा उहाँ लगभग […]

नेवार समुदयमा ” गथामुग: ” घण्टाकर्णलाइ यस कारण पर्वको रुपमा मानिन्छ ।

प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व “गथामुग” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । बिहानै बात […]