भारतसँगको जलविद्युत सम्झौतामा सुसाइड गोल

सन् १९२३ अर्थात् ९१ वर्ष पहिलेदेखि सुरु भएको नेपाल–भारत जलयात्रा अब भने टुङ्गोमा पुग्न लागेजस्तो छ । हरेक खेलको सीमा अवधि हुन्छ । यो जलस्रोत तथा जलविद्युतरुपी ९१ वर्षे वल्र्ड कपमा नेपालको हार ब्राजिलकै जस्तो हुने प्रस्ट देखिँदैछ । ब्राजिल नामी खेलाडीको देश र आयोजक राष्ट्र भएर पनि नराम्ररी हा¥यो । हामीले पनि शारदा ब्यारेज […]

Developing on Marxism with the General Line of Unified People’s Revolution

Experiences of class struggle in many countries including in Nepal have proved that the victory on class war is difficult without attaining development in Marxism. Developing on Marxism means to develop on three components of Marxism as scientific socialism on social science, socialist economy on economic science and dialectical materialism on philosophical arena. These propositions […]

के वामगठबन्धन साम्यवादतिर उन्मुख छ ?

नेपाली कांग्रेस निकट बुद्धिजीवी पुरुषोतम दाहाल, नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहालभन्दा पनि माक्र्सवादी देखिएका छन् । पुष्पकमल दाहाल अहिलेकै राज्यव्यवस्थाको सरकारमा गएर नेपालमा समाजवाद र साम्यवाद ल्याउने सपना बाँडिरहेका छन् भने नेपाली कांगे्रसका पुरषोतम दाहाल यही व्यवस्थाको सरकारमा एमाले माओवादीको बहुमतीय सरकार बने पनि नेपालमा समाजवाद र साम्यवाद नआउने तर्क गरिरहेका छन् । आखिर […]

१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी

राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन […]

ब्रिटिस शोषणको अन्तहिन श्रृङ्खला

२६ फेब्रुअरी सन् १९६१ मा राजधानी काठमाडौंलाई बेहुली जस्तै सिंगारिएको थियो । मानौं, देशले केही ठूलै उत्सव मनाउँदैछ । अरु बेला नाक र कानबाट ढुङ्ग्रीमुन्द्री झिकेर बसेको उदास लिम्बूनी बज्यैजस्तो देखिने काठमाडौं शहर त्यसदिन बेहुली जस्तै थियो । यस्तो उत्सवको एउटै कारण थियो— बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमण । राजा महेन्द्र र उनका सहयोगीहरू यतिधेरै […]

आजको पुँजीवाद र बौद्धिक सम्पत्तिको मुल्याङ्कन

एचआइभी/एड्सको उपचार सर्वसुलभ गराउने लक्ष्यका साथ सन् १९९७ मा दक्षिण अफ्रिकी सरकारले मौजुदा कानुन संशोधन गर्ने प्रयास गरेका वेला विश्वभरका औषधि उत्पादन उद्योगको शक्ति कमजोर बन्न पुग्यो । अतः औषधि उद्योगले सो कानुन कार्यान्वयनमा ढिलाइ गर्न लागिपरे । कालान्तरमा यो मुद्दा दक्षिण अफ्रिका आफ्नो पक्षमा पार्न त सफल भयोे । तर, आफ्ना नागरिकको स्वास्थ्य तथा […]

यसरी बदलिँदाे छ अमेरिकामा बस्ने नेपालीकाे जीवन

अमेरिका प्रवेश गरेपछि हाम्री एउटी मात्र छोरीको हिन्दू परम्पराअनुसार नेपाली केटोसँग विवाह गरिदियौँ । केही वर्षपछि नातिनीहरू भए । ‘साँउभन्दा ब्याज प्यारो’ भनेझैँ ती कलिला मुनाहरू आँखाका नानी भए, हाम्रा लागि । तोतेबोली र बालापनको बेलामा मेरी हजूरआमा रमाएझैँ हामी पनि यी अबोध प्यारा नानीहरूको बाललीलामा रमायौँ । समय मिलाएर हामी बूढाबूढी तिनीहरूको बेबीसिटर बन्थ्यौँ । कहिले पार्कमा खेलाउन लान्थ्यौँ, […]

१६ बुँदेपछि प्रचण्ड युगको पूरै अवसान

कुनै समय यस्तो थियो कि प्रचण्डको नाममा छुट्टै जादु छ कि भन्ने अनुभूति हुन्थ्यो धेरैलाई । नेपालको राजनीतिमा मात्र होइन, विश्व राजनीतिमै उनको स्थान आउला कि भन्ने धेरैको आशा नपलाएको पनि होइन । नेपालको बिग्रेको राजनीतिक प्रचण्डले सुधार्छन कि भन्ने आशा मूलतः दस वर्षे जनयुद्धले जगायो । प्रचण्डको प्रचार सुन्नेहरुमात्र होइन, स्वयम जनयुद्ध लड्नेहरु पनि […]

यसरी कमजोर बनाइदैछन सामुदायिक विद्यालय

यसपटकको एसएलसी परीक्षामा सहभागी भएका जम्मा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थी मध्ये २ लाख ९९ हजार ४ सय ७७ जना विद्यार्थी सामुदायिक विद्यालयका र ९५ हजार हजार ४ सय ५६ जना विद्यार्थी संस्थागत विद्यालयका थिए । त्यसमध्ये सामुदायिकबाट ८९ हजार २१ जना विद्यार्थी उत्तिर्ण भए भने ८४ हजार ४ सय १५ जना […]

Xi Jinping: New Era for Socialist World

Convened every five years, the Communist Party of China’s week-long 19th National Congress has closed in Beijing. The Congress is the highest decision-making body of the party and its 89 million members. Nearly 2,300 elected delegates gathered to perform three major tasks: review the party’s work and China’s political situation since the previous Congress; formulate […]