अझै तिरेनन चिनी मिलले उखु किसानको उधारो

सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी पाएका छैनन्। जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले बताएका छन्। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ मा सम्झौता […]

तीन दिनसम्म आफ्ना सबै शाखा खोल्न राष्ट्रबैंकले दियाे सबै बैंकलाइ निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो। राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य […]

राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २३ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा तोकिएको […]

आयल निगमको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटनामा 

काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट […]

प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्‍त भएका थिए । संसदकाे सदस्यकाे […]

अनलाइनबाट होम डेलिभरी सेवा फेरि भयो सुचारु

काठमाडौँ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ। ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु भएको जानकारी दिएको हो। फोरमका अनुसार भदौ १६ गतेदेखि बिहान ९ः१५ बजेभित्र सेवा सञ्चालन गर्दा कुनै पनि अवरोध नहुने तथा यसका लागि पूर्वस्वीकृति पनि लिनुपर्नेछ। अनलाइनका माध्यमबाट होम […]

नविल बैंकका सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु

पाेखरा, १३ भदौ । नविल बैंकमा कार्यरत एक सुरक्षागार्डकाे काेराेना संक्रमणाबाट मृत्यु भएकाे छ । पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको हाे । शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो। उनी पोखरा महानगरपालिकास्थित […]

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ, ११ भदौ । चौधरी ग्रुपका मालिक तथा नेपालका अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । आफ्नो ट्वीटमा चौधरीले आज बिहान आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। साथै उनले आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा […]

मास्क नलगाउने १४०० लाई कारवाही गरेर उठाइयो १ लाख ४० हजार

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गरेको छ । उनीहरूबाट एक लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप १०० का दरले जरिवाना गर्दा उक्त रकम संकलन […]

चंखेली वरिपरि डिग्रीधारीहरु खच्चरमा लागेर गर्छन मासिक ५० लाख आम्दानी

हुम्ला । हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट । कुनै समय यो बाटो एक्लै हिंड्न गाह्रो पर्ने भएकाले हुलाकीको सहारा लिनुपथ्यों । तर, आजभोलि बाटोमा एक्लै हिंड्न […]