प्रचण्डले प्रधान मन्त्री ओलीलाई लेखेको पत्रमा के थियो ?

कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश पृष्ठ लामो […]

प्रचन्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के थियो ?

    कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश […]

एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण

काठमाण्डाै । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा […]

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]

६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरी, ४५ प्रतिशत काम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका लगानीमा ६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण भैरहेको कमलपोखरी काम ४५ प्रतिशत सम्पन्न भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका क्रममा शुक्रबार त्यहाँ पुग्नु भएका प्रमुख शाक्यले यस्तो निर्देशन […]

मंसिर ३ गते बस्नेगरी सत्तारुढ नेकपाको सचिवालयको बैठक सकियो

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको […]

तिहारसहितका पर्वका लागि तीन अर्बको फलफूल आयात

काठमाडौँ । सरकारले फलफूलमा स्वदेशी उत्पादन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कतिपय क्षेत्रलाई उत्पादनको सुपर जोन अर्थात पकेट क्षेत्र समेत घोषणा गरेको छ । फलफूलकोे आयात भने कम हुन सकेको छैन । फलफूलको माग पनि बढ्दो क्रममा छ । हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र मुस्ताङ गरी ६ जिल्लामा स्याउ […]

सूर्यबहादुर थापाका छोरा बनाइए काँग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य […]

देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]

कोरोनाको निशुल्क उपचार र परीक्षण सरकारी अस्पताल तथा प्रयोग शालामा मात्र हुने मन्त्रालयले निकाल्यो यस्तो सुचना

  कार्तिक २८ काठमाण्डौं । ब्यापक जनदबाब पछि सर्वोच्च अदालतको आदेशलाइ मान्न बाध्य भएको सरकारले कोरोनाको उपचार र परीक्षण निशुल्क गर्ने भनेको छ । तर जनताले यो सुविधा सरकारी अस्पताल , प्रयोगशाला र ल्याबबात मात्र पाउने भएको छ । स्वासथ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी कोरोनाको लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुले मात्र परीक्षण तथा […]