अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी

काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]

जापानमा काम गर्न जान चाहनेको लागि खुसीको खबर भाषा परीक्षा कार्तिकमा

जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए। तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम […]

दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी विमलालाई नेपाल फर्काइयो

काठमाडाैं । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको […]

मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु, २ वर्षमा रेल दुर्घटनामा परी ५० हजारको मृत्यु

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो । बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो । भारतको आर्थिक राजधानी मानिने […]

अन्तराष्ट्रिय मन्चमा शिक्षा मन्त्रीको दावी- निःशुल्क शिक्षा प्रदान गर्ने दायित्व सरकारले बहन गर्छ

न्युर्योक, १ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदाय सामु दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको प्रस्ट्याएका छन् अमेरिकाको न्युर्योकमा युनेस्कोद्वारा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मन्चलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने […]

गोली लागेर शान्ति सैनिकको मृत्यु

काठमाडौं । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । […]

वैदेशिक रोजगारीमा महिलामाथिको प्रतिबन्ध हटाउन मानवअधिकार आयोगको सुझाब

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने महिलाहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई सुझाब दिएको छ । महिला माथि उमेर हद र प्रतिबन्ध लगाइँदा यसले विदेश नरोकेको उल्टै अवैधानिक बाटो प्रयोग गर्ने र उनीहरु हिंसामा पर्ने गरेको आयोगको निष्कर्ष छ । सरकारले०७२ वैशाखमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७२’ जारी गर्दे साउदी, कतार, कुवेत, […]

भिषण बाढीका कारण बिहार डुबानमा, १८ लाख भन्दा बढी मानिस प्रभावित

एजेन्सी । भीषण बाढीका कारण भारतको बिहार राज्य नराम्ररी प्रभावित भएको छ। बाढीका कारण चार जनाको मृत्यु भएको छ भने १८ लाखभन्दा बढी मानिस प्रभावित भएको बिहारको आपत् प्रबन्धन विभागले बताएको छ। बिहारको सीतामढी, मुजफ्फरपुर, पूर्वी चम्पारण, अररिया, सुपौल, किशनजंग र शिवहर क्षेत्र बाढीका कारण चपेटामा परेका छन्। नेपालमा जारी भारी वर्षा र उत्तर प्रदेशको […]

सीमा क्षेत्रका अधिकांश बासिन्दाको भारतीय जनतासँग स्नेह छ, तर भारत सरकारप्रति सद्भाव छैन

पछिल्लो कालखण्डमा नदीनालाहरूसँग बढी नै छेडछाड गरिएकाले होला बाढी, पहिरो र डुबानजस्ता जलउत्पन्न प्रकोपको मात्रा र गति पनि बढ्दै गएको छ । पहाडी क्षेत्रमा हुने विपत्तिमा मूलतः नेपालीहरू नै जिम्मेवार छन् । तर, तराईमा भने भारतीय पक्षको हेपाहा र अदूरदर्शी प्रवृत्तिका कारण बढी डुबान र बाढीले विध्वंश मच्चाउने गरेको छ । बर्सेनि नेपालीहरूलाई पानी नआए […]

कुबेतमा आगलागी हुदा ३ नेपालीको ज्यान गयो

एजेन्सी । कुबेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु भएको छ। महावुल्ला–२ स्थित कामदार बस्ने भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन। पहिचानको प्रयास भैरहेको दुताबासले जनाएको छ […]