होटल व्यवसायीलाई आधारभूत तालीम

खोटाङ, २० भदौ । पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा […]

सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

काठमाडौँ, १९ भदौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले […]

सम्पदा संरक्षण प्रवद्र्धन गरी भ्रमण वर्षमा उपयोग गरिनुपर्ने

काठमाडौँ, १९ भदौ । विश्व सम्पदामा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरलगायत सम्पदाको संरक्षण प्रवद्र्धनमा विशेष ध्यान दिइनुपर्नेमा सांसद, विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज भएको बैठकमा सहभागी वक्ताले पशुपतिनाथ क्षेत्रभित्रको मूर्त र अमूर्त कला संस्कृति, सम्पदा केवल संस्कृति र आस्था मात्र नभई देशकै गौरव र पहिचानको विषय भएको उल्लेख गर्दै […]

दृष्यावलोकन स्तम्भको निर्माण सुस्त

काठमाडौँ, १८ भदौ । काठमाडौँ महानगरपालिकाको महत्वकाक्षी योजनामा पर्ने काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को निर्माण सुस्त रहेको छ । निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि तीन वर्ष बित्दा समेत निर्माणले गति लिन सकेको छैन् । अहिलेसम्म स्तम्भ निर्माणको काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको कामपाले जनाएको छ । […]

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ, १८ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन […]

जहाजको इन्जिन आकाशमै फेल भएपछि काठमाडौं एयरपोर्टमा आकस्मिक अवतरण, टर्यो ठूलो दुर्घटना

kathmandu-Airport

काठमाडौं, १८ भदौ । बुधवार बिहान सिता एयरको एक जहाज दुर्घटनाबाट धन्न जोगिएको छ । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको एक जहाजको आकाशमै इन्जिन फेल भएपछि चालकले आकस्मिक अवतरण गर्न सफल भएका छन् । सिता एयरको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएपछि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । […]

५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

गाईघाट, १८ भदौ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक […]

निगमले भन्यो – निगम र कार्यकारी अध्यक्ष मदन खरेलसँग सम्बन्धित समाचार अतिरञ्जित

  काठमाडौँ, १७ भदाै । नेपाल वायुसेवा निगमले निगम र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडेर केही सञ्चारमाध्यममा कपोलकल्पीत समाचार प्रकाशन प्रशारण भएकाे भन्दै त्यसमा अापत्ती जनाएकाे छ ।  निगमले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष हाल अस्वस्थ भएकोले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको जानकारी दिएको छ । बिज्ञप्तिमा भनिएकोछ- ”चिकित्सकका अनुसार […]

मुस्ताङमा रयाफ्टिङ ’ परीक्षण

मुस्ताङ, १७ भदौ । मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा रयाफ्टिङ (लयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९/२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको […]

निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

काठमाडौँ, १७ भदौ । यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार […]