नवलपरासी समाज जापानले यस पटक पनि टोकियोमा ‘तीज धमाका’गर्ने

टोकियो । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने घोषणा गरेको छ । नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका […]

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो, २० साउन । सिन्ह्वा – श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ […]

टोकियोमा नेपाली पत्रकारहरुबीच अन्तरक्रिया, सहकार्यमा जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागिता रहेको थियो । पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय सदस्य […]

डुङ्गा दुर्घटना २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि […]

न्यू आईटी भेन्चर कर्पोरेसनको जापानको शिनओकुवोमा शाखा विस्तार

टोकियो । नेपाली र हिन्दी टेलिभिजन च्यानल र मोवाईल सिम लगायतका सेवा प्रदान गर्दै आएको न्यू आईटी भेन्चर कर्पोरेशन एनआईटिभीले जापानको टोकियोमा आफ्नो शाखा विधिवत रुपमा उद्घाटन गरेको छ । एनआईटिभीले टोकियोको शिनओकुवोमा शाखा कार्यालयलको विधिवत उदघाटन गरेको हो । अगष्ट ३ तारिख शनिबारका दिन एक विशेष समारोहका बीच एनआइटिभीले शाखा उद्घाटन गर्दै सेवाको जानकारी […]

अहंकारीले जितिन् उपाधी

काठमाडौँ । अमेरिकामा आयोजित ‘मिस भुटान यूएस २०१९’ को उपाधि कविता अहंकारीले जितेकी छन् । नेपाली भाषी भुटानी किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउन उदेश्यले आयोजित प्रतियोगिता अहंकारीले जितेकी हुन् । पेन्सलभेनिया राज्यको पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिकमा आयोजित उक्त प्रतियोगितामा अडिसनबाट ६ जना युवती छनौट भएका थिए । कवितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता […]

अष्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुईको मृत्यु

१४ साउन, स्याङ्जा । अष्ट्रेलियमा कार दुर्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्। अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने […]

ओमानमा कार्यरत खान र गुरुङले किन गरे एकैदिन आत्महत्या  ?

मस्कट । ओमानको राजधानी मस्कटको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत अहमद खान परिवर्तन गरेको नाम ले आफु बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।एक बहुचर्चित सुपरमार्केटमा काम गर्ने अहमदको घर झापा भएको र उनी बिगत चार बर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा ओमानमा रहेको बताईएको छ । निजका आफन्तले नै सव नेपाल नपुग्दै परिचए नखोल्न हामीलाई आग्रह […]

बाढीले डुब्याे मुम्बई, बाढीमा डुबेको रेलबाट १५ घन्टापछि गरियो उद्धार

लगातारको वर्षाका कारण भारतीय सहर मुम्बईका कतिपय स्थान जलमग्न भएका छन् । विगत २४ घण्टामा भएको भीषण वर्षाले स्थिति असामान्य बनेको अधिकारीहरुले जनाएका छन् । लगातारको वर्षापछि नदीहरूको जलस्तर बढा मुम्बई आसपासका बदलापुर, उल्हासनगर, वांगणी क्षेत्रका अधिकांश भाग डुबेका छन् । त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेल सेवामात्र अवरुद्ध भएको छैन दर्जनौं उडानहरु पनि स्थगित गरिएको […]

भदौंको अन्तिम साता मोदी नेपाल आउने

Narendra-Modi

काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]