को हुन यि खेलाडि ? जसले पारे मेस्सी र रोनाल्डोलाई पछि

मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डका युवा खेलाडी इर्लिङ ब्रुट हालान्डले गरेको दुई गोलले नयाँ इतिहास बनाएको छ । उनी एकै सिजनमा १० गोल गर्ने युवा खेलाडी बनेका छन्। खेलमा उनले पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्ध गोल गरेर आफ्नो टिमलाई युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणमा पहिलो जित दिलाएका थिए। खेलको ७७ औं मिनेटमा दोस्रो […]

मध्यपुर युथ एशोसियसनलाई बी डिभिजनमा लि निङले गर्यो प्रायोजन

काठमाडौं । सहिद स्मारक बि डिभिजन लिगमा मध्यपुर युथ एशोसियसनका लागि लि निङ नेपालले प्रायोजन गर्ने भएको छ । बी डिभिजन लिग यही फागुन ११ देखि सुरु हुँदैछन । उक्त लिगका लागि मध्यपुर युथ एशोसियसन र लि निङ नेपालबीच प्रायोजनको सहमति भएको हो । लि निङ नेपालका अध्यक्ष राजन महर्जनले फागुनदेखि नै लागु हुनेगरी सम्झौता […]

मध्यपुर युथ असोशिएसनलाई लिनिङ्गको साथ

  फाल्गुन ६ ,मध्यपुर थिमी /  शहिद स्मारक ‘बि’ डिभिजन लिग २०७६ फुटबलमा जित्न लागिपरेका मध्यपुर युथ एसोसिएशनको समुहलाई लि-निङ्गले साथ दिने भएको छ । लि-निङ्ग नेपालले प्रायोजन गर्ने उक्त खेलाडी समुहकालागि करीब ५ लाख बराबरको लि-निङ्ग कम्पनी बाट उत्पादिआवश्यक सहयोग सामग्री मध्यपुर युथ एसोसिएशनका अध्यक्ष उपेन्द्र मान सिहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । […]

धुर्मुस सुन्तलीले बनाइरहेको गौतम बुद्ध रङ्गशालालाई सन्दिप लामिछानेको साथ, दिए ७०७८४

काठमाडौं, २९ माघ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम […]

लामिछानेले गर्ने भए गौतमबुद्ध क्रिकेट रंगशालालाई ७० हजार सहयोग

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ८,८४८ बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका […]

अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गरेको थियो […]

३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो । अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ […]

महान् फुटबलर पेले लाजको कारण घरबाट निस्कदैनन्

काठमाडौं, २८ माघ । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् ।  तीन पटक विश्वकप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो […]

६ ओभरको खेल सकिँदा ओमानको २० रन

काठमाडौं, २६ माघ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा अहिले भईरहेको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमान जवाफी ब्याटिङ गरिरहेको छ । ६ ओभरको खेल सकिएको छ । ओमानले बिना विकेटको क्षतीमा २० रन जोडेको छ । नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ […]

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ ।  सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति रहँदै आएकोमा वर्तमान सरकार गठन भएपछि त्यस्तो प्रवृत्तिमा सुधार आएको […]