दुई जनाले बोल्ने भाषा

नारायणपुर, ९ फागुन । ‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । यो भाषा अहिले लोप हुने खतरामा छ । भाषा लोप हुन थालेपछि कुसुण्डा समुदाय चिन्तित छ । सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् । बयासी वर्षीया ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा मात्रै […]

लुट् कान्छा लुट जो छ

भो छाडिदेउ गाउन अब हे पशुपति । जति गरे नि सप्रिदैन हाम्रा नेताको मति । बलि चढे बरू पुर्खा तर अहँ झुक्दै नझुकि बनेको छ ईतिहास हाम्रो रगतले लतिपती । त्यही रगतमा होली खेल्दै पन्चे मण्डले सबैले लुट्न थालेको यो देश कति भो कति । अरे लुट्नुको पनि त सिमा हुन्छ महाशय छाती फुलाउँदै खुल्लै […]

१४ वटा भाषा जान्ने चरोको रोचक कथा

एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले अखबारबाट थाहा पाउछन् कि चौध वटा भाषा बोल्न सक्ने चरा किन्न पाइन्छ । तर मूल्य भने एक लाख डलर । उनी धनी थिए यसर्थ उनले त्यस अजीव चरालाई अफ्रिकाको कोशेली स्वरूप किनेर पार्सल गरी घर पठाइदिए । काम सकिएर घर पुग्नासाथ उनले श्रीमतीलाई सोध्छन्, ‘मैले […]

नियात्राकार रन्जु दाहालले ल्याइन् ‘प्रियसंगको यात्रा”

संजीप शुभचिन्तक,काठमाडौं, ५ फागुन । भीएस निकेतन स्कूलकी नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार रन्जु दाहालले प्रियसंगको यात्रा’ नामक नियात्रा संग्रह बजारमा ल्याएकी छन् । शनिवार एक कार्यक्रमका बीच उनको पहिलो नियात्रा संग्रह सार्वजनिक भएको हो । नियात्रा विधाका जनक बरिस्ठ साहित्यकार डा ताना शर्मा,प्राडा निर्मोही ब्यास लगायतले रन्जुको प्रियसंगको यात्रा’सार्वजनिक गरेका हुन् । प्रमुख […]

ओ भ्यालेन्टाइन ! तिमीलाई एक प्रेमपत्र

नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन । हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा

काठमाडौँ, २९ माघ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको […]

समयको बन्धकीमा हाम्रो प्रेम

समय परिवर्तन हुँदै गयो । हामी एक अर्काको विश्वासिलो पात्रको रुपमा स्थापित हुँदै गयौँ । परिस्थितिले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निस्ठुरी समयमा हामीले बाक्लिएर कुराकानी गर्न पाएका थिएनौँ । समय हाम्रो अगाडि पर्खाल बनेर उभिएको थियो । कारण मेरा प्रेमी त्यो समयमा उच्च शिक्षा हासिलको लागि क्याम्पस पढ्नको लागि सुर्खेततिर गएका […]

उपत्यकाका संचारगृहमा छिटै संयुक्त अनुगमन थाल्ने

काठमाडौं । २७ माघ २०७५ न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक भुक्तानीको अवस्था र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन विषयमा अनुगमन गर्न लागेको हो । समितिले नेपाल पत्रकार […]

खुल्ला प्रेम प्रस्ताव

साँझ पर्याे जिन्दगीमा बास दिने काेही छ ? भाेकाएकाे याे मनलाई गास दिने काेही छ ? रूने रूवाउने त थुप्रै छन् हजुर यहाँ छेउमा मलाई हसाई हासी दिने काेही छ ? खाेजेकाे बेतुककाे क्षणिक माया हाेइन पलपल हरपल खास दिने काेही छ ? भेटिएर-छुट्ने दाेबाटाेमा तमाम भेटिन्छन् धड्कन धड्कुन्जेल सास दिने काेही छ ? अनन्त […]

समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन

काठमाडौँ, २४ माघ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ । समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को आयोजनामा समको साहित्यका विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । प्रवचन कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई […]