आईपीएल क्रिकेट अप्रिल १५ सम्म नहुने

नयाँ दिल्ली, कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट स्थगित भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको जनाएको छ।

कोरोनाको आसंकामा रोनाल्डो क्वारेन्टाईनमा

एजेन्सी । भेट्रान फुटबलर रोनाल्डो पनि क्वारेन्टाईनमा राखिएको छ । पोर्चुगलका स्ट्राईकर तया युभेन्टसका चर्चीत खेलाडी क्रिस्टीयानो रोनाल्डो पनि कोरोनाको आसंकामा करेन्टाईनमा बसेका छन् । उनि आफ्नी आमालाई पोर्चुगलमा भेट्न गएका बेला संक्रमित भएको हुनसक्ने आसंका गरिएको छ । उनका टिममेट रुगानीलाईपनि कोरोनको संक्रमण भएको हुनसक्ने पोर्चुगलका अखवारहरुले छापेका छन् ।

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्वकै सातौँ उत्कृष्ट खेलाडी

काठमाडौं, २८ फागुन । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । यस अघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता […]

एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालको पहिलो जीत

काठमाडौं, २१ फागुन । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल […]

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

काठमाडौं, १८ फागुन । नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो। हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र […]

एसीसी क्रिकेट: नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दियो

काठमाडौं, १८ फागुन । थाइल्याण्डमा जारी एसीसी इष्टर्न रिजन टी२० क्रिकेट प्रतियोगितामा नेपाल आज हङकङसँग खेलिरहेको छ । खेल नेपाली समय अनुसार सवा ८ बजे सुरु भएको छ । नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ । अहिले हङकङ ब्याटिङ गरिरहेको छ । नेपालले बलिङ रोजेको छ । हङकङ पहिलो खेल खेल्न लागेको हो […]

टोकियो २०२० बक्सिङ्ग छनौटमा भाग लिन नेपाली दुइ मुक्के बाज जोर्डन जादै

फागुन १७ ,काठमाडौँ । एेसियन /ओशियनियन टोकियो २०२० बक्सिङ्ग छनौट इभेन्ट प्रतिस्पर्धामा सहभागी हुन नेपाली दुइ मुक्केबाज आइतबार जोर्डन प्रस्थान गर्ने भएको छ । नेपाल बक्सिङ्ग संघले शनिबार एक कार्येक्रम बीच पुरुष ६३ केजी तौल समूहका सनिल शाही तथा महिला ५७ केजी तौल समुहकी मिनु गुरुङलाइ बिदाई गरेको छ । बिदाई कार्येक्रममा राष्ट्रिय खेलकुद परिषदका […]

नेवा: सभ्यताको प्रचार बुद्धभुमि लुम्बिनी सम्म साइकल दौड हुने

फागुन १३ ,काठमाडौँ । नेवा:सभ्यतालाइ विस्वमा प्रचार प्रशार गर्ने उदेस्यका साथ काठमाडौँ बात लुम्बिनी सम्म साइकल दौड हुने भएको छ । आयोजक सस्था ग्रेत बुद्धीष्ट ट्रेलले नेवा: सभ्यता तथा प्रयतन प्रवधन गर्ने उदेस्यले आउदो फागुन ११ देखि १५ सम्म विभिन्न सस्था र खुल्ला सहभागितामा साइकल दौड हुने बारे मंगल बार पत्रकार सम्मेलन गरि जानकारी गराएको […]

को हुन यि खेलाडि ? जसले पारे मेस्सी र रोनाल्डोलाई पछि

मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डका युवा खेलाडी इर्लिङ ब्रुट हालान्डले गरेको दुई गोलले नयाँ इतिहास बनाएको छ । उनी एकै सिजनमा १० गोल गर्ने युवा खेलाडी बनेका छन्। खेलमा उनले पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्ध गोल गरेर आफ्नो टिमलाई युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणमा पहिलो जित दिलाएका थिए। खेलको ७७ औं मिनेटमा दोस्रो […]

मध्यपुर युथ एशोसियसनलाई बी डिभिजनमा लि निङले गर्यो प्रायोजन

काठमाडौं । सहिद स्मारक बि डिभिजन लिगमा मध्यपुर युथ एशोसियसनका लागि लि निङ नेपालले प्रायोजन गर्ने भएको छ । बी डिभिजन लिग यही फागुन ११ देखि सुरु हुँदैछन । उक्त लिगका लागि मध्यपुर युथ एशोसियसन र लि निङ नेपालबीच प्रायोजनको सहमति भएको हो । लि निङ नेपालका अध्यक्ष राजन महर्जनले फागुनदेखि नै लागु हुनेगरी सम्झौता […]