बेद ज्ञानकाे खानी मानिन्छ, यी हुन् वेदबारे जान्नैपर्ने महत्वपूर्ण कुराहरू

‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार वर्षभन्दा कमको समय लागेको छैन होला । अतः के स्वाभाविक छ भने यी कृतिहरू एउटै रूपका छैनन्, न शैलीका दृष्टिले […]

शासकरूपी काल लेखक पत्रकारलार्इ सत्ताको अदृष्य सिक्रीले बाँध्दैछ

सत्ता जब निरकुंश र असहिष्णु हुँदै जान्छ, त्यसले सेन्सरसिपका विविध उपकरण प्रयोग गर्छ । त्यसले सिर्जनशील कवि–लेखकलाई पद, पुरस्कार, अलंकार र पगरीले लोभ्याउँछ, सम्मोहित गर्छ । त्यसले तिनलाई कवि शिरोमणि, जनकवि केशरी, राष्ट्रकवि आदि अलंकारको मह चटाउँछ र सत्ताको अदृश्य सिक्रीले बाँध्छ । लेखकलाई यसरी बाँध्नु टाट्नामा घाँस हालेर भेडाबाख्रालाई बाँध्नुजस्तै हो । जो यसरी बाँधिन्छ, त्यो सत्ताको ऐच्छिक […]

प्रमुख आर्थिक सल्लाहकारले नै राजिनामा दिएपछि मोदी फेरि तनावमा

काठमाडाैं । भारतका मुख्य अर्थ सल्लाहाकार अरविन्द सुब्रमण्यनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएर अमेरिका फिर्ता हुने बताएका छन् । सुब्रमण्यनको राजीनामा विषयमा अर्थमन्त्री अरुण जेटलीले आफ्नो फेसबुक पोष्टमा एउटा नोट लेख्दै उनले व्यक्तिगत कारणले राजीनामा दिन लागेको र आफूसँग त्यसलाई स्विकार गर्नु बाहेक अर्को विकल्प नभएको उल्लेख गरेका छन् […]

विश्वकप फुटबल: कुन जर्सी लगाऊँ

फुटवलकाे भाइरल ज्वरोले सताउँदैछ । बजार गन्जीमय भएका छन् । सामाजिक संजालमा फुटुसेसन छाएको छ । मझ्यौला र तारे होटललाई महादशैं नै लागिसक्यो । ब्रान्डेड टीभी र मिडिया हौंसेका छन् । मदिरा रुस–टुर विज्ञापित मात्रै हैन् टेबुल दवाव दिइरहेको छ । बजारको उर्दी छ–यो फुटवल मौषम हो, यसवेला अन्य बातमार्नु मुर्खता हो’ । एकाथरी तन्नेरीहरुलाई […]

यसरी सिर्जना भयो चीन–अमेरिका व्यापारिक तनाव, यस्तो हुनेछ आगामी असर

रणनीतिक विकल्पका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिलाई महत्वपूर्ण मान्नुपर्ने धेरै मानिसको धारणा हुन सक्छ । तर, उनको लिएको व्यापार नीतिले स्टिल, आल्मुनियम र कारसमेतको आयातमा कर थप गर्नुभन्दा अन्य कुनै पनि काम गरेको देखिँदैन । यसले व्यापार युद्ध (व्यापारिक तनाव)को अवस्था सिर्जना गरेको छ । उच्चदरको आयात कर लागू गर्नुको वास्तविक उद्देश्य […]

अन्डरलाईनहरुको समाजवादः कुहिरोको काग

एमाले–माके एकता ‘ए ! कता ?’ जस्तै भएको छ । कतिपय सन्दर्भमा यो कुहिरोका कागजस्तै रुमलिएको छ पनि । एकता नै सबथोक हो भन्दै जडसूत्रीय शैलीमा माके–एमाले गठबन्धनबाट क्रान्तिकारी कार्यदिशा बिनाको व्यापारिक एकता जसरी हल्ला गरिएको छ, त्यसको राजनीतिक औचित्य देशमा मुट्ठीभर दलाल पुँजीवादी राजनीतिक लुटेराहरूको लुटखसोटबाहेक अर्को केही हुनेछैन । देशमा समाजवाद स्थापना गर्ने, […]

नेपाली राजनीतिको एकमात्र विकल्पः वैज्ञानिक समाजवाद

वैज्ञानिक समाजवादको आगमनप्रति मानव–दुनियाँ असीमित प्रकारले लालायित मात्र छैन, विश्वस्त पनि छ । दुनियाँ एक दिन मुक्त, समृद्ध र समानतापूर्ण युगमा प्रवेश गर्नेछ भन्नेमा धनको मातले उपभोगवादको नसामा डुबेका मूर्ख परजीवीबाहेक कुनै पनि सचेत र ज्ञानी मान्छे पूर्ण सहमत छ । परन्तु वैज्ञानिक समाजवाद–साम्यवादको प्राप्ति कसरी होला, त्यसमा पनि आजको विश्वमा कसरी हुन सक्छ भन्नेमा […]

मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो

प्रभात चलाउने भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप पनि सबैमा अनुभूत भएकै छ । १९५०को सन्धीदेखि नेपाली भूगोलमाथि भारतले लगाइरहेको कुदृष्टि र गरिरहेको हस्तक्षेप पनि […]

प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य

म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]

पुँजीवाद सङ्कट : चिहानदेखि चिहानसम्म

सन् १९९० को ‘संशोधनवादी समाजवाद’ को असफलतापछि चिहानमा पुगेको पुँजीवादले मूर्दाघरबाट लर्खराउँदै उठेर जीवनको धमास छोड्ने जमर्को ग¥यो तर आफ्नो वैचारिक जीवनको औचित्य गुमाइसकेको पुँजीवाद छोटो समयपछि नै भौतिक अस्तित्वसमेत गुमाउनका लागि पुनः अन्तिम प्राणका लागि छट्पटाउने ठाउँमा पुगेको छ । समाजवादी सत्ता असफलतामा खुसियाली मनाएको २० वर्ष नपुग्दै पुँजीवाद सबैले देख्नेगरी सङ्कटग्रस्त बन्न पुगेको […]