राजधानीमा बाहिरको धुलो भित्र नछिर्ने अत्याधुनिक विद्युतीय बस सञ्चालनको तयारी

काठमाडौँ, ६ भदौ । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनको प्रक्रिया सुरु भएको छ। बिजुलीबाट चार्ज हुने ब्याट्रीबाट चल्ने बस भित्र्याउन गोर्खा इकको प्यानल कम्पनीले प्रक्रिया सुरु गरेको हो। आगामी तीन महिना भित्र नेपालमा बस ल्याएर सञ्चालन गरिसक्ने दावी सो कम्पनीले गरेको छ। उसले पहिलो चरणमा दुई वटा बस ल्याउने प्रक्रिया सुरु भएको […]

अफिस समयमा चलाउनै नपाइने उर्दी जारी गरिएका सरकारी कार्यालयमा अब फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं, २ भदाै । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि […]

वल्र्डलिंकले ल्यायो खर्च कम भो जम्बो अफर

ललितपुर । वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै वल्र्डलिंकले यसपटक ‘अफर जम्बो खर्च कम भो’ नामक अफरको सुरुवात गरेको छ । यस अफर अनुसार ग्राहकले सस्ताे दरमा धेरै उच्च गतिकाे इन्टर नेट सेवा र केही छुट पनि प्राप्त गर्नेछन ।  यो नयाँ अफर अन्र्तगत […]

मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आउँदै आज

काठमाडाैं । मंगलग्रह १५ वर्षपछि मंगलबार राति पृथ्वीको सबैभन्दा नजिकको आउँदैछ । मौसम सफा रहे मध्यरातअघि आकाशमा चन्द्रमापछि सबैभन्दा चम्किलो बस्तुको रुपमा मंगलग्रह देखिनेछ। अहिले उदाइसकेको मंगलग्रह बिहान ४ बजेर ५६ मिनेटमा अस्ताउने छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा यो ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको नजिक आउने गर्छ। ‘२००३ अगस्टपछि मंगलबार राति नजिक आउन लागेको हो’ […]

शुक्रबार दुर्लभ खगोलीय घटना, यस शताब्दीकै लामो चन्द्रग्रहण

काठमाडाैं । शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएकाे छ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ। यसलार्इ दर्लभ खगाेलीय घटना मानिएकाे छ । नेपालबाट यसलार्इ प्रष्ट रुपमा देख्न सकिने बताइएकाे छ । चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा […]

सरकार गरेका निर्णयबाट भकाभक पछि हट्दै, इन्टरनेटमा शुल्क बढाउने निर्णय फिर्ता

काठमाडौं, १० साउन । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाइएको समितिले साउन १ गतेदेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने सञ्चार मन्त्रालयको आयोजना अनुसार मूल्य समायोजन गर्ने सहमति भएको समितिका सदस्य तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नेपालखबरलाई जानकारी दिए। समितिको आजको बैठकले अब असार […]

मंगल ग्रहमा पानीको ताल भेटियो, जीवनको सम्भावना

काठमाडाैं । अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् । सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था रहेको वैज्ञानिकको भनाई छ । यसअघिका अनुसन्धानमा मंगल ग्रहमा कुनै बेला पानी […]

विश्व हेलिकोप्टर सम्मेलन हुँदै

काठमाडाैं । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने […]

इन्टरनेटको मूल्य तोक्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समति बनाइएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि सरकारले नै मूल्य समायोजनको प्रयास थालेको हो । सञ्चार मन्त्रालयको सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन् । समितिले एक हप्ताभित्रै […]

अाज बिहानै सूर्यग्रहण

काठमाडौं, २९ असार । आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ । यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका बिश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने खगोलशास्त्रीहरु […]