सत्तारुढ नेकपाले गर्याे जर्मनीको वामपन्थी पार्टी डि लिंकेसँग ६ बुँदे सम्झौता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जर्मनीको वामपन्थी पार्टीसँग ६ बुँदे समझदारी गरेकाे छ । विश्वका वामपन्थी कम्युनिस्ट पार्टीहरुसँग सम्बन्ध विस्तार गर्ने क्रममा नेकपाले जर्मनीकाे डि लिंके पार्टीसँग यस्ताे समझदारी गरेकाे हाे । नेपाल भ्रमणमा आएको जर्मनीको वामपन्थी पार्टी डि लिंके र नेकपाले ६ बुँदे समझदारी गरी अापसमा आदानप्रदान गरेका छन । यसअघि नेकपाले […]

सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत

काठमाडौँ, २६ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा […]

नेपाल म्यान्मा सांस्कृतिक सम्बन्ध अझै झाँगिने विश्वास

काठमाडौँ, १६ कात्तिक । नेपाल र म्यान्माले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न संस्कृति र कलाका क्षेत्रमा आपसी सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेका छन् । दुई देशको सांस्कृतिक सम्बन्ध र सहयोगलाई विकास गर्न र बढावा दिनका लागि गरिएको नौबुँदे समझदारीमा संस्कृति र कलाका लागि मानव संसाधन विकासलाई प्रवद्र्धन गरिने, दुवै देशको आपसी समझदारीलाई प्रवद्र्धन गरिने तथा […]

अमेरिकाले राष्ट्रसंघलाइ बुझाउनुपर्ने एक अर्ब डलर नबुझाएपछि कर्मचारीको तलब खुवाउन नै समस्या

काठमाडाैं । संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये […]

लाप्राकको एकीकृत नमूना बस्ती निर्माणबाट हात नझिकेको एनआरएन दावी

गोरखा, ९ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् । सदरमुकाममा आज पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महीनाभित्र निर्माणको काम सम्पन्न हुने बताए । “लाप्राकको गुप्सीपाखामा […]

नेपाली राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

जापान, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय […]

बाबुराम र उपेन्द्रको प्रवासी संगठनमा विवाद, एकता घोषणा कार्यक्रमबाट बने दुई छुट्टै संगठन

टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ । आज अक्टूबर २० तारीखमा जापानको राजधानी टोक्योको रोधीमा एक पक्षले एकता घोषणा कार्यक्रम गरि नयाँ कमिटी घोषणा गरेको छ भने अर्को पक्षले उक्त नेपाली संघीय समाज मात्र भएको जनाएको छ । नेपालमा संघीय समाजवादी फोरम र नयाँ […]

यस्ता छन एनआरएनएका नयाँ बाचा

काठमाडौँ, २ कात्तिक । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको […]

एनआरएनएको अध्यक्षमा कुमार पन्त बिजयी

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । बिहीबार […]

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

टोकियो, २७ असोज । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान […]