च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलाेनाकाे ८–२ को लज्जाजनक हार

काठमाडौं । जर्मनकाे बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल […]

नेपाल बक्सिंग संघ एकलौटी ढंगबाट चलाएको भन्ने बारे संघले गर्यो आपत्ति

काठमाडौँ। नेपाल बाक्सिंग संघले आफ्नो बारे भ्रामक समाचार आएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएको छ। संघका महासचिवद्वारा केहि संचार माध्यममा बैठमा हातपात गरेको ,आर्थिक अनियमितता एवं बक्सिङ्ग खेलको बिकासमा संघले ध्यान नदिएको ,एकलौटी रुपमा संचालन भएको भनि दिएको अभिव्यक्ति प्रति खेद जनाउदै संगले शनिवार बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बाक्सिंग […]

मेसीको नेतृत्वमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । शनिबार […]

१३औ सागमा स्वर्ण बिजेता खेलाडीलाइ कांग्रेसले गर्यो नगद पुरस्कार तथा सम्मान ( फोटोहरु )

श्रावन १६ ,काठमाडौँ। १३ औ दक्षिण दक्षिण एसियालि खेलकुद प्रतियोगिता ( साग ) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाइ नेपाली कांग्रेसले नगद पुरस्कार तथा सम्मान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् । पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले […]

एकै खेलमा ४ गोललाई रेफ्रीले मान्यता नदिएपछि

एजेन्सी । सस्सुलोले गरेको चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हात पारेको छ । शनिबार राति भएको खेलमा नापाेलीका लागि इलसिड ह्यासाज र एलानले गोल गरे र त्यही गाेलले नाेपाेलीले जित्याे । तर, सस्सुलाेका ४ वटै गाेललाइ रेफ्रीले मान्यता दिएनन् । खेलको आठौं मिनेटमा नै लेफ्टब्याक इलसिडले नापाेलीका लागि गोल गरेर […]

सिपिएल खेल्नेबारे अन्योलमा सन्दीप

काठमाडौँ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन। हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए […]

राखेपको सदस्यसचिवका लागि तीन जनाको सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपको सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीन जना सिफारिस भएका छन्। सिफारिस हुने अन्यमा महिला भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपा नेता लिलबहादुर थापा छन्। युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितीले एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको हो। थापा सत्तारुढ नेकपाको पोलिटब्युरो सदस्य हुन्। […]

झुटा जिल्ला संघ गठन प्रति नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यान आकर्षण ( प्रेस बिज्ञप्ति सहित )

श्रावण ५ ,काठमाडौँ। नेपाल बक्सिङ्ग संघले राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी खादा गरेर जिल्ला संघ गठन गरेको प्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ। संघले मिति २०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित कसैले संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएको र यस किसिमको […]

च्याम्पियन्स लिग चेल्सीको अर्को जित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ । घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको जितमा पहिलो […]

अर्को जित निकाल्दै रियल म्याड्रिड ला लिगा उपाधि नजिक

काठमाडाैं । रियल मड्रिडले अब मात्रै एक जित निकाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ ले पराजित गरेसँगै रियल मड्रिड उपाधिको एक जित पर पुगेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गरेको दुई गोलको सहयोगमा रियल मड्रिडले जित निकालेको हो। उसका लागि फेर्ल्याण्ड […]