नेवाः फिल्म सोसाईटीमा अध्यक्षमा बिराजकाजी शर्मा राजोपाध्याय चयन

नेवाः चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाईटीमा बिराजकाजी राजोपाध्याय अध्यक्ष चुनिएका छन् । ललितपुरमा आज सम्पन्न सोसाईटीको आठौं साधारण सभा र दोश्रो अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सभाले राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन् । त्यस्तै महासचिवमा […]

अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाइ

  संसार क्रियाशन र संसार अनलाईन टिभीको आयोजनामा सम्पन्न संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी सम्मान गरेको छ । १६ वडा भवनमा सम्पन्न उक्त समारोहमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्र दिइ सम्मान गरेको हो […]

तारा श्रीस र आर्यन तामाङले ल्याए ‘मायाको चौघेरो’ (भिडिओ)

भ्वाइस अफ नेपाल सिजन–३ का उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङले पहिलो गीत ‘मायाको चौघेरो’ ल्याएका छन्। गत शुक्रबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमका बीच गीतको भिडिओ सार्वजनिक गरिएको हो। रोमान्टिक शैलीको गीतमा युवा गायक जोसेफ शाही ठकुरीको शब्द/संगीत रहेको छ। विषम आचार्यको संगीत संयोजनले गीत थप सशक्त बनेको छ। ए वन म्युजिसियन स्टुडियोमा […]

अलविदा- रहेनन् जनगायक जेबी टुहुरे

काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए […]

‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट

काठमाडौं । टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो । भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै […]

बुद्धकालीन नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण हुने

काठमाडौँ। युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागेको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् । शुक्रबार मध्यपुर थिमिमा […]

शिल्पाले फेसबुक, युट्युवसहित २५ मिडिया विरुद्ध दर्ता गराइन् २५ करोडको मानहानीको मुद्दा

काठमाडौं । बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत […]

नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नु पर्छ : थिमि नगरपालिका मेयर श्रेष्ठ

  थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्ने बताउनु भएको छ। संचारकर्मी एवं लोकप्रिय कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’को म्युजिक भिडियो सोमबार लोकार्पण गर्दै श्रेष्ठले सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ राख्नु भयो। आफ्नो प्रियालाई जुनसुकै शर्तमा पनि आफ्नो जीवनसाथी बनाउने संकल्प भाव […]

पूर्वेली लोकभाकामा ‘लाल ज्योती’

काठमाडौं । पूर्वेली लोकभाकामा गायक गंगाप्रसाद घिमिरेको नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक भएको छ । गीतमा भानु ओली, रानु निरौला र नविना ओलीको समेत स्वर छ । गीतमा भानु ओलीको संगीत र शब्द छ । अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर यो गीत तयार गरिएको छ । रोहित लाम्गादे निर्देशित भिडियोमा सुवोध रसाइली र […]

टीकाको तीज गीत सार्वजनिक

जापानमा रहेर निरन्तर गीत सङ्गीतमा सकृय सर्जक गायिका टीका शर्मा ‘कोपिला’ ले आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको शब्द तथा स्वर र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन र निर्देशन गोविन्द बिस्टले गर्नुभएको छ । गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाईएको छ। […]