आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]

जापानले फेरि माग्यो २३ सय नेपाली कामदार

काठमाडौं, २० पुस । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, […]

गोली हानाहान हुँदा गोरखाका अर्जुन थापा मगरको मृत्यु

काठमाडौं, १७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय […]

पर्वत सेवा समाज यूएईको बनभोज कार्यक्रम सम्पन्न

यूएई, दुबई । पर्बत सेवा समाज यूएई ले अंग्रेजी नया बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो। एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस् ,नया बर्षको शुभकामना साटासाट ,वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक […]

भ्रमण वर्ष २०२० तामझामका साथ चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित बुधबारबाट सुरु

काठमाडौं, १६ पुस । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । […]

मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ […]

विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान : प्रधानमन्त्री मोदी

एजेन्सी नयाँ दिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशैभर प्रदर्शन भइरहे पनि विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान गर्न भने उक्त कानुनको बचाउ गरेका छन्। ‘धार्मिक आस्थाका कारण सताइएका मानिसलाई सहयोग गर्न हामीले यो विधेयक पारित गरेका हौं,’ राजधानी नयाँ दिल्लीमा आयोजित एउटा यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हामीले भारतीय सांसद र संसद्को […]

पाकिस्तानी दुतावासद्धारा पुरस्कार वितरण समारोहको आयोजना

काठमाडौं । काठमाडौमा रहेको पाकिस्तानी दुतावासले वार्षिक एम्बेस्डर निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दुतावासले काठमाडौंको बौद्धस्थित होटल हायातमा आठौ निबन्ध लेखन तथा चौथो वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । त्यसैगरी […]

टोकियोमा निधन भएका मल्लको अन्त्येष्टिका लागि सहयोगको अपिल

टाेकियाे । टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ । सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो । नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी […]

चीनमा नेपाली विद्यार्थीलाई अझ धेरै छात्रवृत्ति उपलब्ध गराईने

काठमाडौं, १४ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले नेपाल र चीनबीचको सम्बन्ध अझ फराकिलो र घनिष्ट भएको बताउनुु भएको छ । शनिवार काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित चीनमा अध्ययन गरि फर्किएका विद्यार्थीहरुको छैठौ भेलालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले सो विचार व्यक्त गर्नुभएको हो । “हामी दुई मुलुकबीचमा गहिरो समझदारी, घनिष्ट मैत्री सम्बन्ध […]