भ्रष्टाचार र अख्तियार

भ्रष्टाचार र अख्तियार (प्यारोडी) बर्षायाम एक दिन अख्तियार आयो ठेकेदारले अफिसमा नोटको बिटो झार्‍यो झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो साझ तिर सुइक्याउने उनको सुरताल थियो फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे यसैगरी सधै उनले दिन बिताउथे अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्‍यो टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्‍यो भ्रष्टाचारी औ ठुला माछा खै […]

साइत जुराउ भो तिम्रै घर आउँछु पियारा

तिम्रै नामको मेहन्दी लाउँछु पियारा  भन तिम्लाई कहिले पाउँछु पियारा !! चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा ! जीवन गीतमा सारङ्गीको धुन भरौ अब म नि प्रेमिल मिठो गीत गाउँछु पियारा ! कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ? साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !

सुदूरमा छलिया र हुड्के नाचको माग बढ्दो

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के […]

जीवन शर्मालाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । सरकारले जनवादी गायक जीवन शर्मालाई सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो। रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्। पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्।

भानु जयन्तीको अवसरमा रोचक घिमिरे लगायत विभिन्न स्रष्टा पुरस्कृत

काठमाडौं, २९ असार । आदीकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्री के.पी.शर्मा ओलीले विभिन्न विधाका स्रस्टाहरूलाई पुरस्कृत गरेका छन् ।राजधानीमा आइतवार एक विशेष समारोहबीच उनले पुरस्कार प्रदान गरेका हुन् । उक्त अवसरमा २०७५ सालको “महाकवि देवकोटा पुरस्कार” भाषा साहित्य विधामा रोचक घिमिरे, कविता विधामा विश्व विमोहन श्रेष्ठ, निबन्ध समालोचना विधामा डा.देवी प्रसाद सुवेदी, […]

“सम्पूर्ण योग” सार्वजनिक

भक्तपुर, २७ असार । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमकाबीच लेखक योगी राजनद्वारा लिखित पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकारत्रय सोम शर्मा बजगाई, रमेश गिरी, ऋषिकेश श्रेष्ठ त्यसैगरी युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले संयुक्त […]

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवन र मृत्युको सौदावाजी हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो शारीरिक तडकभडक बुझने पछिल्लोसमय पहिलो मान्छे हुन मनु । मेरा अंगहरुका एक एक भाषाप्रति गहिरो ज्ञान राख्छिन् । छिटो […]

त्यसैले त कुर्लिन मन लाग्छ…

दुइचार हजारमा खर्दार,सुब्बा समाउँछौ अरबौका भ्रष्टाचारमा सेटिङ मिलाउँछौ भन त सुशासन कसरी ल्याउँछौ भ्रष्टाचार तिमीले कसरी घटाउँछौ सरकार !! कता हरायो तिम्रो सुद्धी बिनास काले बिपरित बुद्धि !! जनतालाई करको भारी बोकाउँछौ महंगीले मर्नेगरी ढाड सेकाउँछौ बिरोध गर्न पटक्कै पाइदैन झ्यालखानामा तिमीले सडाउँछौ भन त समाजबाद कसरी ल्याउँछौ समृद्धी तिमीले कसरी ल्याउँछौ सरकार !! कता […]

लघु कथाः भ्रष्टाचारको अचुक औषधी- मन्त्री ज्यूको भाषण

सरकारका प्रभावशाली मन्त्री भाषण गर्दैछन, “भ्रष्टाचार देशको क्यान्सर हो, एड्स जस्तै हो। भ्रष्टाचार अब सहिन्न ,कसैलाई छोडिन्न ,सब भ्रष्टाचारीलाई कारबाही गरिन्छ। भ्रष्टाचार गर्‍यो कि गयो ,यस्लाई निमिट्यान्न पार्ने हो।” भाषण सुनिरहेका एक श्रोतालाई सही नसक्नु भयो । मन्त्री जोडतोडले भाषण गर्दै थिए । त्यही भाषणकै बीचमा ती स्रोता प्वाक्क बालिहाले, “हैन मन्त्री ज्यू, भाषण मात्र […]

“मुकुन्द इन्दिरा” जस्तै दाजुबहिनीको जिवन, पाँच वर्षदेखि गोठमा बास

“दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।” गलेश्वर, १२ असार । साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर […]