‘दोहोरीको राजा’सार्वजनिक

काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतमा नयाँ नयाँ शैली प्रयोग हुने गरेका छन् । यसैक्रममा राजतन्त्रका पालामा दरवार भित्र हुने संस्कृतिको झल्को दिने गरी दोहोरीको राजा सार्वजनिक भएको छ । गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागि गराइने गीत संगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइपहिले पहिले यसरी नै […]

सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सु:ख बोलको भावमा ‘ दु:ख दुख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो सार्वजनिक ( भिदियी सहित )

काठमाडौँ। सु:ख नबुझी बिलाउदैन दु:ख, शान्ति प्राप्ति बिना आउदैन सुख बोलको भावमा ‘ दु:ख दु:ख सकसीतं दु:ख ’ नेपाल भाषा म्युजिक भिडियो भएको छ। आइतबार एक कार्येक्रम बीच सार्वजनिक भएको यस म्युजिक भिडियोमा गायीका मिनर्वा देवी शाक्य (बज्राचार्य ) स्वर रहेको छ। संघ रत्न शाक्यको रचनामा यस गीतमा बिरेन शाक्यको संगीत रहेको छ । रवि […]

मिस युनिभर्स नेपाल बनिन् सुजिता

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस […]

‘दोहोरी च्याम्पियन’को फाइनल पोखरामा हुने

काठमाडाैं । रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्ये विजेताले शीर्ष उपाधि उठाउने […]

गायक शिव परियारको ‘पिउन सुरु गरेपछि’

काठमाडौं । गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् । पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल […]

मेयर शाक्यबाट सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’को शुभ मुहूर्त

काठमाडौं । चस्मति सँकिपास् प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएको छ। मार्खुको डी लेकसाइद सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएको छ। सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले […]

संजीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘ घमण्डी ’ सार्वजनिक – ( भिडियो सहित )

गीतकार संजीव श्रेष्ठको स्वरमा ‘ घमण्डी हौ तिमि, घमण्डी म पनि ’ संगीत मय भाकामा नयाँ म्युजिक भिडियो घमण्डी सार्बजनिक भएको छ। आफ्नै रचना र संगीत कृष्ण को रहेको छ यो म्युजिक भिडियो आज युत्युब मार्फत सार्वजनिक भएको हो । बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माणमा कृष्ण ले निर्देशन गरेका छन्। भिडियो सम्पादन रमित कुवर तथा […]

‘क्राइम फाइल्स’ कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

काठमाडौँ । अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्स कार्यक्रम कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने जानकारी दिइएको हो । नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । नेपाल […]

भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल छिर्न नदिएर काठमाडौं एअरपोर्टबाटै पठाइयो फिर्ता

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । एक […]

येँया पर्व (इन्द्रजात्रा) को अवसरमा गायन तथा नृत्य प्रतियोगिता घोषणा

ललितपुर।  राष्ट्रिय पर्व इन्द्रजात्र ( येँया ) को उपलक्ष्मा ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा वडाब्यापिं गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ । इन्द्र जात्रा ( येँयाः ) पर्वको अवसर पारी ललितपुर महानगरपालिका वडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिका पदाधिकारीहरुको परिचय गराउन आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको […]