लेखकहरू गुणस्तरभन्दा गोटास्तरमा बढी केन्द्रित देखिन्छन् : दाहाल

काठमाडौं, ३ बैशाख २०८० । ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज […]

स्पेस फोरके टेलिभिजनद्वारा तीन वटा रियालिटी शो को घोषणा

काठमाडौं, १ पुस । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी […]

निरमायाको टिजर सार्वजनिक

काठमाडौं । रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको टिजरमा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ। ‘परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ फिल्म निर्माण गरिएको हो। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्। फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी […]

पल शाहलाई साढे दुई वर्ष कैद सजायको फैसला, १० लाख क्षतिपूर्ति

काठमाडौं, २१ भदौ । नायक पल शाहलाई बाल यौन दुरापयोगमा अदालतले साढे २ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला सुनाएको हो । बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय र पीडितलाई १० लाख क्षतिपूर्ती दिनुपर्ने फैसला गरेको अदालतले उनलाई नाबालिग बलात्कार […]

नेवा भाषाको गीत लिफ: लिफ: सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेवा भाषाका गायक आशिष भदेलको नयाँ गित लिफ: लिफ: को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत पुस्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन्। सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको भिडियोमा निर्देशक बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा सुधिर श्रेष्ठ र रिम्षा श्रेष्ठ लागायत अन्य कलाकारहरुलाई […]

ह्याण्डसम प्रिन्सलाई कृष्णको रुपमा पाउँदा मोडल गरिमा शर्मा मक्ख

  काठमाडौँ । लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुरेनले पछिल्लो समय एकपछि अर्को सफल गीतमा स्वर दिइरहेका बेला प्रेम रोमान्सले भरिएको राधा प्यारीबाट निकै आशा गरेको बताएका छन् । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा […]

१६ दिनमा २० करोड कमाउँदै ‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म

काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ । […]

मिसेस एण्ड मिस गुरुङको तेस्रो सिजनको अडिसन सम्पन्न

काठमाडौँ । यो वर्षको ‘मिसेस एण्ड मिस गुरुङ’को पहिलो अडिसन सम्पन्न भएको छ। हरेक वर्ष एस के ईन्टरटेनमेन्टले आयोजना गर्दै आएको यो प्रतियोगिताको पहिलो अडिसन काठमाडौँमा गरिएको हो। अडिसनमा काठमाडौँ भित्र तथा काठमाडौँ बाहिरबाट ४० जनाले सहभागिता जनाएका छन्। गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले […]

नेपाल भाषा म्युजिक भिडियो ‘ खनागु जीं छन्त  ’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ –   नेपाल भाषा म्युजिक भिडियो ‘ खनागु जीं छन्त  ’ सार्वजनिक भएको छ ।  भर्राखरै  युत्युव मार्फत सार्वजनिक भएको यो नयाँ म्युजिक भिडियो गीत  राजु मानन्धरको शव्द रचनामा सज्जु मानन्धर र निसा देशारको स्वरमा यो गीतमा जुगल डंगोलको संगीत रहेको छ  । प्रेम प्रशंग समेटिएको निकै रमाइलो यो म्युजिक भिडियोको निर्देशन सुरज महर्जन र […]

सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको म्युजीक भिडियो  सार्वजनिक ( भिडियो सहित )

    जेठ २१, काठमाण्डौँ ।  नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत/ म्युजीक भिडियो  सार्वजनिक भएको छ ।   सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “आत्मा अन्तै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी […]