महिला-पुरुष सम्बन्धी सहरिया बहस र नेपाली समाज

चलनचल्ती अनुसार बिबाहपछि महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुँदैन । उसका परिवारका अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महशुस हुनसक्छ । अब बिबाहपछि पुरुष नै महिलाको आमाबाबुको घरमा गएर बस्दा पनि घरज्वाई भनेर हेपिने र आफ्नो परिवार (आमाबाबु […]

क्याप्टेनका अहंकारले क्षितिजमा मडारिएको युद्ध

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम तथ्य नेतृत्वले हेक्का नराख्नु नै हो । २००७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई बिजुली गारत नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी […]

रहस्यमयी डायरी, प्रचण्ड–केपीको हत्या योजना र विप्लव विद्रोह

सरकारले विद्रोही नेकपाका एक अमुक नेताको खल्तीबाट खोसेको डायरीका पन्ना देखाउँदै त्यो डायरीमा लेखिएको प्रसंग निकालेर भयानक युद्धको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासिन नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो निर्णयलाई तर्कपूर्ण र जायज देखाउन पछिल्लो समय चलाएको हल्ला त्यसमै आधारित छ । विद्रोही नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका पछि दुईवटा घटना मुख्य […]

दलभित्रको चरम सामन्तवाद र सनकले देश सिध्याउँदैछ

चालीस र पचासबीचको दशक (सन् १९८० देखि १९९०) मा विश्वका ८१ देशमा वहुदलीय संसदीय व्यवस्था स्थापना भएको तथ्याङ्कले देखाउछ तर ४७ देशमा मात्रै यो व्यवस्थाले निरन्तरता पायो । बाँकी देशहरुमा समयक्रमसँगै संसदीय वहुदलीय व्यवस्था विस्थापित भयो । राजनीतिक दल र नेताहरु सफल भए कि असफल हुँदैछन् ? यो बहसको अर्को पेचिलो विषय हो । दलीय […]

विप्लवी ईगो र दुश्मनी बादल हुँदै ओली-प्रचण्डसम्म

जनयुद्धका सुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो । सैन्य बिज्ञानमा पोख्त, ईन्जिनियर बादलले माओवादी सेनाको गठन, तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो । चाहे सेनाको निर्माण सम्बन्धमा होस वा यौन प्रकरणमा उनी सधै चर्चामै रहे । युद्धको विकास सँगसँगै माओवादीमा विप्लव, प्रभाकर, अनन्त आदिको पकड र नेतृत्व विकास हुँदै गएपछि चाहिँ बादल अलि छायामा पर्दै […]

के सिके राउतसँग प्रधानमन्त्री ओली झुकेकै हुन् ? आखिर गल्ती कसको ?

११ वुँदे सहमतिमा सरकार चुक्यो भन्दै एकाथरी वौद्दिकहरूले चन्द्रकान्तका लागि भाङको घट्टा घोल्दै छन् । चन्द्रकान्त उर्फ सिके राउत त्यसलाई तुनतुन तुन्क्याउँदै छन् । नशाकै शुरमा फ्री मधेशको व्यानर देखाउँदै दीपावली मनाईरहेका छन् । ११ वुँदेले उनको मागलाई वैधानिक हैसियत प्राप्त भएको दावी गरिरहेका छन् । उनले त आफ्नो पक्षमा अर्थ्याउने नैं भए । त्यो […]

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ । सिके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी […]

शनि, मनि र दुश्मनीको राप

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता भएका कारण रुप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतिर भाग्न सफल भए । माझीहरूले विना कसुर आफुलाई चोट लगाएकोमा क्रुद्ध […]

देशलाई रत्नपार्कजस्तो मनमौजी थलो बनाएर रत्यौली खेल्नेहरु

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के तेस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ।’ मन्दिर भित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ– ‘हो साथी […]

भ्रष्टाचारबाट यस्तोसम्म हुन्छ कमाल

के भ्रष्टाचार राम्राे हाे ? कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो भनेका छन्। यस विषयमा हामी पनि केही उदाहरण पेश गर्न सक्छौँ, जस्तैः काठमाडौ शहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँबीच अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो छ । सबैजना आआफ्नो गन्तव्यमा पुगेकै छन र यो सम्भव भएकै छ । ट्राफिक प्रहरीको […]